प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

सार्थक ब्यूरो । संसदमा देखिएको गतिरोधलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्रीले आव्हान गर्नुभएको प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृह मन्त्री रमेश लेखकलगायत सहभागी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित