सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ असार ५, बिहीबार १२:०६
in Breaking (With Image), समाचार
0
नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश

सार्थक ब्यूरो । प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश भएको छ ।प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दफावार छलफल गरी भएको सहमतिअनुरुप सर्वसम्मत निर्णय गरी प्रतिवेदन सदनमा पेश गर्नुभएको हो
प्रतिवेदन पेश गर्दै सभापति खतिवडाले विधेयकलाई समृद्ध बनाउन औपचारिक तथा अनौपचारिक रुपमा महत्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारी, राष्ट्र सेवक, संघीय संसद र सचिवालय बधाइको पात्र भएको बताउनुभयो । कोही पनि नेपाली नागरिक नागरिकताबिहीन नहुन् र नेपाली बाहेकले नेपालको नागरिकता नलिउन् भन्ने मूल मर्मकासाथ विधेयक ल्याइएको सभापति खतिवडाको भनाई थियो । उहाँले विधेयकमा आमाको नामबाट नागरिकता नपाउने परम्पराको अन्त्य गर्दै आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाको २०८१ चैत १८ गते बसेको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय भए बमोजिम सो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा, २०८१ चैत १९ गते प्राप्त भएको थियो । नेपाल नागरिकता दोस्रो संशोधन विधेयकमाथि दफावार छलफल गर्ने क्रममा २०८२ जेठ २१ गतेको समितिको बैठकमा नेपाल सरकारको तर्फबाट उक्त विधेयक ल्याउनुको कारण, उद्देश्य र औचित्यमाथि गृहमन्त्रीज्यूसँग विस्तृत जानकारी लिएको थियो । नागरिकता मुलुकको राष्ट्रियतासँग गासिएको विषय हो । यो अति नै महत्वपूर्ण र संवेदनशील विषय भएकोले विधेयकमा सबै नागरिकलाई नागरिकता प्राप्त गर्ने अवसर कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा संवेदनशील भएर विधेयकमाथि हामीले छलफल प्रारम्भ ग¥यौं । यसैक्रममा गैर आवासीय नेपाली संघ र पूर्व गोर्खा सैनिकका पदाधिकारीसँग पनि हामीले छलफल ग(यौं । माननीय गृहमन्त्रीले गैर आवासीय नेपाली र पूर्व गोर्खा सैनिकका विषयमा सरकारले परराष्ट्र मन्त्रालयसँग समन्वय गरि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता समितिमा जानकारी गराउनुभएको थियो । नागरिकतासम्बन्धी विधेयक आफैंमा संवेदनशील राजनीतिक विषय भएका कारणले हाम्रो धारणा कोही पनि नेपाली नागरिकता प्राप्तिबाट बञ्चित हुन नपरोस् भन्ने थियो र गैर नेपालीले नेपालको नागरिकता लिन नपाओस् भन्ने थियो त्यसलाई हामीले सम्बोधन गर्ने प्रयास गरेर छलफल अगाडि बढाएका थियौं ।’
‘कानुन निर्माण गर्ने कार्य आफैंमा सजिलो नभएतापनि समितिमा प्राप्त संशोधनलाई संविधानको मर्म र भावनाअनुरुप हामीले न्यायोचित ढंगले विधेयकमा समावेश गर्नसक्ने कार्य निरन्तर समितिमा खटिएर वैठकमा उपलब्ध सदस्यहरुबाट समितिको बैठकमा उपस्थित भै आफ्ना संशोधन विषयमा प्रस्तुत गर्नुभएको संशोधनकर्ता माननीयहरुले गरेको योगदानप्रति आभार व्यक्त गर्न चाहन्छौं । समितिको छलफलमा सक्रिय सहभागिता जनाइ दिनुभएकोमा, सुझावलाई सकारात्मक सन्देशका रुपमा लिनुभएकोमा, सुझावमा सकारात्मक सन्देशका रुपमा लिनुभएकोमा माननीय गृहमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छौं । विधेयकलाई समृद्ध र औपचारिक तथा अनौपचारिक रुपमा महत्वपूर्ण योगदान दिने मन्त्रालयका कर्मचारी, राष्ट्र सेवकहरु, कर्मचारीहरु, संघीय संसद र सचिवालयका सबै कर्मचारीहरु बधाइका पात्र हुनुहुन्छ । कोही पनि नेपाली नागरिक नागरिकताबिहीन नहुन् र नेपाली बाहेकका मान्छेले नेपालको नागरिकता नलिउन् भन्ने मूल मर्मका साथ यो विधेयक ल्याइएको छ । साथसाथै आमाको नामबाट नागरिकता नपाउने परम्परालाई अन्त्य गर्नका लागि आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेका छौं ।’
उहाँले गैर आवासीय नेपाली संघ र पूर्वगोरखा सैनिकका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता गृहमन्त्रीले समितिमा गर्नुभएको जानकारी दिनुभयो ।

Previous Post

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Next Post

बस्ती जोगाउन कञ्चनपुरमा जैविक तटबन्ध निर्माण

Next Post
बस्ती जोगाउन कञ्चनपुरमा जैविक तटबन्ध निर्माण

बस्ती जोगाउन कञ्चनपुरमा जैविक तटबन्ध निर्माण

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.