सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

अजयमेरु गाउँपालिकाद्वारा सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ असार ६, शुक्रबार ९:१२
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
अजयमेरु गाउँपालिकाद्वारा सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न

सार्थक ब्यूरो ।अजयमेरु गाउँपालिकाले चालु आर्थिक बर्षमा सम्पन्न गरेका योजना तथा कार्यक्रमहरुको सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न गरेको छ।जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिँह भण्डारी, गाउँपालिकास्तरमा क्रियासिल राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक समाजका अगुवाहरु, उपाध्यक्ष बसन्ती पाल नेतृत्वको गाउँपालिकास्तरीय अनुगमन समितिका पदाधिकारीहरु, प्रावधिक कर्मचारी, लाभग्राही बर्ग र जिल्लामा क्रियासिल सञ्चारकर्मीसमेतको सहभागितामा सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न भएको हो।
सहभागितात्मक अनुगमन कार्य सम्पन्न भई बिहीबार गाउँपालिकालाई प्रतिवेदन पेश गरिएको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्त्द्र ओझाले बताए। उनले गाउँपालिकास्तरीय अनुगमन समितिबाट योजनाहरुको अनुगमन मुल्यांकन गर्ने कार्य नियमित रुपमा भइरहेको र यसपटक सहभागितात्मक अनुगमन मुल्यांकन पद्धतिको अभ्यास गरिएको जानकारी दिए।
गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट ‘विकास’ ले चालु आर्थिक बर्षमा गाउँपालिकाभरि कार्यान्वयन गरिएका महत्वपुर्ण योजना तथा कार्यक्रमहरुको सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न भई महत्वपुर्ण पृष्ठपोषणसहित प्रतिवेदन प्राप्त भएको बताए। अजयमेरु गाउँपालिकाले योजना चक्रका हरेक चरणमा जनसहभागितालाई प्राथमिकता दिइरहेको उल्लेखगर्दै अध्यक्ष भट्टले सहभागितात्मक अनुगमन मुल्यांकन पद्धतीको अभ्यासबाट कार्यान्वयन गरिएका योजना तथा कार्यक्रमहरुको प्रभावकारिता बृद्धि हुने विश्वास ब्यक्त गरे।
अजयमेरु गाउँपालिकाका विकट बस्तीमा पुगेर सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न गरिएको जिल्ला समन्वय समितिका प्रमुख भण्डारीले बताए। उनले सबै स्थानीय तहले सहभागितात्मक अनुगमन मुल्यांकनको अभ्यास गर्न जरुरी रहेको बताए। जिल्ला समन्वय समितिले जिल्लाभर कार्यान्वयन गरिएका योजनाहरुको सहभागितात्मक अनुगमन मुल्यांकन गर्न सबै निकायहरुसँग समन्वय सहकार्य गरिरहेको उनले जानकारी दिए ।

Previous Post

सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान शुभारम्भ

Next Post

देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध, ६ एकतर्फी संचालनमा

Next Post
देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध, ६ एकतर्फी संचालनमा

देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध, ६ एकतर्फी संचालनमा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.