सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कञ्चनपुरमा बृक्षारोपण सप्ताह शुरु: ५० हजार बिरुवा रोपिने

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण १, बिहीबार १०:०८
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
कञ्चनपुरमा बृक्षारोपण सप्ताह शुरु: ५० हजार बिरुवा रोपिने

सार्थक ब्यूरो ।कञ्चनपुर सामुदायि वनमा बृक्षारोपण सप्ताह शुरु भएको छ । जैविक विविधता सरक्षणका लागि सामुदायिक वन समन्वय समितिले बृक्षारोपण सप्ताह शुरु गरेको छ । सामुदायिक वन समन्वय समितिले १साउनदेखि ७गतेसम्मै एक साताव्यापी रुपमा बृक्षारोपण गर्न लागेको हो । आफ्नै नर्सरीमा फलफुल लगायतका बनस्पतीजन्य बिरुवा उत्पादन गरेर सामुदायिक वनहरुमा बृक्षारोपण गरिरहेको छ ।
सामुदायिक वन समन्वय समितिले बिहीबार शुक्लाफाँटा नगरपालिका १बन्साहकोे झिलिमिली सामुदायिक वनदेखि बृक्षारोपण शुरु गरेको जनाएको छ ।सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले गत विगतका बर्षहरु जस्तै यस बर्षपनि सामुदायिक वन मार्फत वन सहित निजी जमिन,खोला नदी नाला क्षेत्रमा बृक्षारोपण कार्यक्रम शुरु गरिएको बताए । अध्यक्ष जोशीले तराई भूपरिधी कार्यक्रम मार्फत पर्यावरण सरक्षण गर्दैै जैविक विविधताका लागि बृक्षारोपण अभियान संचालन गरिएको बताए । अध्यक्ष जोशीले सामुदायिक वन समन्वय समिति(सिएफसीसी)मा आबद्ध रहेका वनहरु, तिनका उपभोक्ता एव अन्य नागरिकलाई निःशुल्क बिरुवा वितरण गरेर बृक्षारोपण गर्न लगाएको बताए । अध्यक्ष जोशीका अनुसार फलफुल, आयुर्वोद, वनस्पतीजन्य प्रजातिका बिरुवा बृक्षारोपण गरिएको छ । अध्यक्ष जोशीले यस बर्ष शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका र लालझाडीका एकसय हाराहारी सामुदायिक वनमा झण्डै ५० हजार बिरुवा बृक्षारोपण गर्ने लक्ष्य रहेको बताए । ‘हरेक सामुदायिक वनमा हामीले ४देखि ५ हजार बिरुवा रोप्ने छौँ, ‘उनले भने, ‘एक सातासम्म हामी आफै प्रत्यक्ष सामुदायिक वनमा गएर वितरणदेखि बृक्षारोपण गछौँ, बाँकी दिन उपभोक्ताहरु आफैले गर्दछ ।’
झिलमिली सामुदायिक वनका अध्यक्ष करन बहादुर चन्दले गत बर्षदेखि सामुदायिक वनमा सिएफसीसीले बृक्षारोपण कार्यक्रम संचालन गरेको बताए । ‘गत बर्षदेखि अभियानकै रुपमा हामीले बृक्षारोपण गरेका हौँ, ‘उनले भने, ‘रोपिएका बिरुवा अहिले हुर्किसकेका छन, त्यहाँ हरियाली भएको छ ।’ सामुदायिक वनमा चरिचरन बन्ददेखि चोरीतस्करी नियन्त्रण भएकाले रोपिएका बिरुवाको सरक्षण, प्रर्बद्धन गर्दै सामुदायिक वनको विकास गर्ने अध्यक्ष चन्दको प्रतिबद्धता छ । सामुदायिक वनका उपभोक्ताहरुले बृक्षारोपण गरेका बिरुवाको सरक्षणमा जोडदिएका छन । उपभोक्ता तेज बहादुर कार्कीले निजी वन प्रर्बद्धनका लागि बृक्षारोपण अभियान दीगो बनाउन वनले भूमिका निर्वाहमा जोडदिए । उनले सामुदायिक वनमा हुने अनियमिता, भ्रष्टाचार न्यूनिकरण गर्दै प्रर्बद्धनका कार्यक्रम सचालनमा सुझाव दिए ।
उपभोक्ता रत्नी लुहारले वन र निजी घर जमिन क्षेत्रमा बृक्षारोपणले पर्यावरण सरक्षणमा टेवा पुग्ने बताईन । सामुदायिक वन समन्वय समिति(सिएफसीसी)का उपाध्यक्ष नरेश भट्टले बृक्षारोपणले बगर क्षेत्र, उर्बराभूमि, क्षयिकरण हुने स्थान सरक्षण प्रर्बद्धन भईरहेको बताए ।
(सिएफसीसी)उपाध्यक्ष भट्टले सामुदायिक वनका खाली जमिनमा पनि बृक्षारोपण गर्ने बताउँदै यस अघि जिल्लामा लगाएका बिरुवाले रुखको रुप लिईरहेका छन । शुक्लाफाँटा नगरपालिका १ का वडाध्यक्ष उत्तरदेव भट्टले बृक्षारोपण जस्ता कार्यक्रमले पर्यावरण स्वच्छ भई मानिसका लागि चाहिने अक्सिजनदेखि काठदाउरा, स्याउला सहजै पाईने बताए ।वडाध्यक्ष भट्टले बृक्षारोपण गरिएका बिरुवाको हुर्काउनका लागि नियमित रेखदेख गर्नुपर्ने सुझाव दिएका छन ।

Previous Post

रास्वपाको नामबाट ‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

Next Post

सिद्धनाथ मन्दिर महेन्द्रनगरमा आजबाट महा आरती शुरु

Next Post
सिद्धनाथ मन्दिर महेन्द्रनगरमा आजबाट महा आरती शुरु

सिद्धनाथ मन्दिर महेन्द्रनगरमा आजबाट महा आरती शुरु

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.