सार्थक ब्यूरो ।आजदेखि कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा महाआरती हुन लागेको छ । जिल्ला सदर मुकाम भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकोे सिद्धनाथ मन्दिरमा महाआरती हुन लागेको हो । सिद्धनाथ मन्दिर विकास समितिले पहिलो पटक आयोजना गरेको महाआरती कार्यक्रमको विधिवत रुपमा बिहानैदेखि संचालन भएको छ ।
बिहिबार १ साउन आजदेखि अभिषेकात्मक लघु रुद्री एव श्रृङगारिक महाआरतीको तयारी पुरा भएको आयोजकले जनाएको छ ।


















Discussion about this post