सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

पर्यटकको रोजाइमा प्याराताल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण ८, बिहीबार ७:०५
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
पर्यटकको रोजाइमा प्याराताल

सार्थक ब्यूरो । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको प्याराताल पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय ताल क्षेत्रमा आकर्षक कलात्मक प्रतिमा निर्माण गरिएसँगै प्याराताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । महेन्द्रनगरबाट ८० किलोमिटर र कैलालीको धनगढीबाट झन्डै २५ किलोमिटर दुरीमा रहेको ताल वरिपरिको हरियाली र सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको छ । प्यारातालमा विश्वकै दुर्लभ मानिने जलचर प्राणी ओत, पहिलो धुरे प्रजातिको कछुवाको अवलोकन गर्न सकिने स्थानीय बताउँछन् ।
प्यारातालनजिक वनभोज स्थल, मयूर, गोही, माछा, ओत, कमल फूललगायतका प्रतिमा निर्माण गरिएकाले पर्यटकको आकर्षण बढ्दै गएको प्याराताल पर्यटन प्रवर्धन तथा संरक्षण समितिका संयोजक दीपेन्द्र बस्नेतले बताउनुभयो । उहाँका अनुसार स्थानीयको सक्रिय सहभागिताका कारण तालपरिसरमा प्रतिमा लगायत संरचना निर्माण गर्न गत वर्ष १६ लाख आर्थिक सहयोग पनि प्राप्त भएको थियो । जसबाट प्रतिमालगायतका संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयानाथ शर्माले तालको संरक्षणका लागि ताल क्षेत्रमा तटबन्ध निर्माणको काम भइरहेको बताउनुभयो । जसका लागि गत आर्थिक वर्षमा ९० लाख छुट्याइएको थियो भने चालु आवमा १० लाख बजेट छुट्याइएको उहाँले बताउनुभयो । यस क्षेत्रमा पर्यटकीय आकर्षण बढाउन पालिकाले तालको समुचित व्यवस्थापन गर्ने मेयर शर्माले बताउनुभयो ।
सीमाक्षेत्रमा रहेको तालको समुचित व्यवस्थापन भने गर्न नसकिएको पुनर्वास नगरपालिका–९ का वडाध्यक्ष नरबहादुर विकले बताउनुभयो । स्थानीय सोवरण रानाले जिल्लाका अन्य कतिपय पर्यटकीय क्षेत्र ओझेलमा परिरहेको बेला पर्यटकको आकर्षणको केन्द्र बनेको प्यारातालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्म पु¥याउन प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । झन्डै छ किलोमिटर लम्बाइ रहेको प्याराताल सय मिटरसम्मको चौडाइमा फैलिएको छ ।

Previous Post

भक्तपुरमा सुर्खेतकि दिदीबहिनी मृतावस्थामा फेला

Next Post

 सुदूरपश्चिममा आठ वर्षमा ४४ वटा कानुन, कार्यान्वयनमा कमजोरी

Next Post
 सुदूरपश्चिममा आठ वर्षमा ४४ वटा कानुन, कार्यान्वयनमा कमजोरी

 सुदूरपश्चिममा आठ वर्षमा ४४ वटा कानुन, कार्यान्वयनमा कमजोरी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.