सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

 सुदूरपश्चिममा आठ वर्षमा ४४ वटा कानुन, कार्यान्वयनमा कमजोरी

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण ८, बिहीबार ७:२०
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
 सुदूरपश्चिममा आठ वर्षमा ४४ वटा कानुन, कार्यान्वयनमा कमजोरी

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशले आफ्नो स्थापना यता आठ वर्षको अवधिमा ४४ वटा मूल कानुन बनाएको छ। दुई कार्यकाल पूरा गर्न लागेको प्रदेश सभाबाट हालसम्म जम्मा ८२ वटा विधेयक पारित भएका छन्, जसमध्ये ४४ वटा कानुन मूल स्वरूपका छन् भने बाँकी संशोधन, बजेट तथा अन्य प्राविधिक विधेयकहरू छन्।
प्रदेश सभा सचिवालयका अनुसार, पहिलो कार्यकालको प्रदेश सभाले ४३ वटा मूल कानुन निर्माण गरेको थियो। तर २०७९ सालको निर्वाचनपछिको दोस्रो कार्यकालले अहिलेसम्म एउटा मात्र मूल कानुन पारित गरेको छ। सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१।
त्यसअघि, गत वर्ष मात्र अस्थायी प्रयोजनका लागि ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलन व्यवस्था ऐन, २०८१’ पनि ल्याइएको थियो। तर त्यो दीर्घकालीन कानुन नभएर क्षणिक आवश्यकता पूर्तिका लागि बनाइएको थियो।
दोस्रो कार्यकालमा प्रदेश सरकारले हालसम्म ६ वटा संशोधन विधेयक पारित गराएको छ। जसमध्ये उल्लेखनीय छन्
सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८०
प्रदेश आर्थिक ऐन (पहिलो संशोधन) २०७९
प्रज्ञा–प्रतिष्ठान ऐन (पहिलो संशोधन) २०८०
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (पहिलो संशोधन) ऐन, २०८०
प्रदेश सभा सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ को संशोधन विधेयक
तर कानुन निर्माण भए पनि कार्यान्वयन पक्ष भने कमजोर देखिएको छ। महत्त्वपूर्ण कानुनहरू बनेर पनि कार्यान्वयन नहुँदा सरकारको प्रभावकारिता प्रति प्रश्न उठेको छ।
उदाहरणका लागि, प्रदेश सरकारले तीन वर्षअघि नै ल्याएको प्रदेश प्रहरी ऐन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। ऐन लागु नहुँदा प्रदेशमा छुट्टै प्रहरी संरचना स्थापित हुन सकेको छैन।
यस्तै, २०७५ सालमै बनेको सुशासन ऐन पनि प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको छैन। यसले गर्दा सरकारको वार्षिक बेरुजु निरन्तर बढ्दो क्रममा रहेको छ।
यसै विषयमा बोल्दै प्रदेश सभा अन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिकी सदस्य र प्रतिपक्ष दल नागरिक उन्मुक्ति पार्टीकी प्रमुख सचेतक इन्दिरा गिरीले भनिन्, “कानुन निर्माणको गति सुस्त छ, कार्यान्वयन झनै कमजोर। प्रदेश सरकारले नीति निर्माणसँगै कार्यान्वयनमा पनि गम्भीरता देखाउनुपर्छ।”
गिरीका अनुसार केही कानुनहरू सामान्यरूपमा कार्यान्वयनमा छन् तर अधिकांश ऐनहरू संरचना निर्माण, समिति गठन, कार्यविधि तर्जुमा लगायतका विषयमा ढिलाइका कारण कागजी बनेका छन्।

Previous Post

पर्यटकको रोजाइमा प्याराताल

Next Post

चुरे बस्तीमा बनेको पक्की सिँचाइ कुलो स्थानीयका लागि बहुउपयोगी

Next Post
चुरे बस्तीमा बनेको पक्की सिँचाइ कुलो स्थानीयका लागि बहुउपयोगी

चुरे बस्तीमा बनेको पक्की सिँचाइ कुलो स्थानीयका लागि बहुउपयोगी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.