सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

नागरिकको सुरक्षामा कञ्चनपुरका सिडिओ ढकालको चिन्ता,  दैजी बेलडाँडी सडक खण्डको झाँडी  सफाई गर्न सरोकारवालासंग समन्वय

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण २८, बुधबार ११:३८
in Breaking (With Image), समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
नागरिकको सुरक्षामा कञ्चनपुरका सिडिओ ढकालको चिन्ता,   दैजी बेलडाँडी सडक खण्डको झाँडी   सफाई गर्न सरोकारवालासंग समन्वय

रमेश प्रशाद भट्ट

कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने छोटो दुरीमा रहेको दैजी बेलडाँडी(हुलाकी) सडक छेउछाउ झाँडीले भरिभराउ भएर सडक साधुरिदै गएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर दैजी बेलडाँडी जोड्ने उक्त हुलाकी सडक छेउछाउमा बुट्यान झाँडीले सडक भरिभराउ भएको छ । झण्डै १५किलोमिटर जंगलको बाटोभएर नागरिकले यात्रा गर्नुपर्ने बाध्यता छ । निकुञ्जबाट यताउता गर्ने ठुला तथा साना प्रजातिका जनावरको मुभमेन्टले यात्रु जोखिम बढिरहेका समाचार बाहिरिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी(सिडियो) लक्ष्मण ढकालले चासो दिएका छन । झाडीले सडक लटरम्म ढाकिएपछि यात्रुलाई नजिकैबाट बन्यजन्तुको मुभमेन्टले मानवबन्यजन्तुविच हुनेद्वन्द्व न्यूनिकरणका लागि सिडियो ढकालले हुलाकी राजमार्ग आयोजना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली सिँचाई सहितका कार्यालय सरोकारवाला निकायसंग सडक छेउछाउको झाँडी सफाई गरेर ढाटैबाट सडक चिटिक्क र कुनै जनावर आएपनि देखिने गरेर यात्रुलाई पुर्व सर्तकताका लागि वातावरण तयार पार्न निर्देशन दिएका छन । प्रजिअको समन्वय निर्देशन अनुरुप छिट्टै झाँडी सफाई गर्ने तयारी रहेको जनाएको छ ।

Previous Post

शिवनाथवासीको वर्षौंको सपना पूरा, दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्यो

Next Post

आरक्षपीडित सातादेखि अनसनमा मानव अधिकार आयोगद्वारा धर्ना तोड्न आग्रह

Next Post
आरक्षपीडित सातादेखि अनसनमा मानव अधिकार आयोगद्वारा धर्ना तोड्न आग्रह

आरक्षपीडित सातादेखि अनसनमा मानव अधिकार आयोगद्वारा धर्ना तोड्न आग्रह

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.