सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

आरक्षपीडित सातादेखि अनसनमा मानव अधिकार आयोगद्वारा धर्ना तोड्न आग्रह

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण २९, बिहीबार २:१९
in Breaking (With Image), समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
आरक्षपीडित सातादेखि अनसनमा मानव अधिकार आयोगद्वारा धर्ना तोड्न आग्रह

विकास सिह महता

कञ्चनपुर । पुर्नस्थापनाको माग अघि सारेर कञ्चनपुरका आरक्षपीडित फेरी अनसनमा बसेका छन ।२२साउन(बिहीबार)देखि जिल्लाका तीन स्थानमा आरक्षपीयडत आमरण अनसनमा बसेका हुन । जिल्ला मुकाम महेन्द्रनगर, कृष्णपुरको वाणी र लालझाडीको ढक्का शिबिरमा आरक्षपीडित अनसनमा सबेका हुन । विस्थापित भएको २४ बर्षसम्म पनि सरकारले पुर्नस्थापनाका लागि झुक्याउने काम गरेको भन्दै आरक्षपीडित मुत्यु कि मुक्ति भन्दै साउनकै कालो रातमा भोकभोक अनसनमा बसेका छन ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले सरकारबाट पटक पटक धोकाधडी भएकाले बाध्य भएर आमरण अनसनमा बसेको बताए । उनले यस अघि गत जेठ काठमाण्डौँमा १९दिने आमरण अनसन गर्दा वनमन्त्री ऐन बहादुर शाहीले पुर्नस्थापनाका लागि पहल गर्ने आश्वासन दिएपछि फर्किएको महिना वितिसक्दा पनि पहल नभएकाले बाध्य भएर तीन ठाँउमा अनसनमा बसेको बताए ।

हालसम्म ३३औँ आयोग गठन हुँदा समेत पीडितको समस्या जस्ताको तेस्तै छ । एकसातादेखि मानव अधिकारकोे प्रत्याभूति पुर्नस्थापना सहित अनसनमा बसेका आरक्षपीडितको धर्ना स्थगित गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । बुधबार अनसन स्थल पुगेका राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका सहसचिव प्रकास दत्त भट्टले अनसन स्थगित गरेर वार्ता र सम्वादबाट समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेका छन ।

मौलिक हक अन्र्तरगत संविधानको धारा ३७मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ । कानून बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन । भनेर उल्लेख भएपनि आरक्षपीडितलाई राज्यले सो अधिकार दिलाउन नसकेको बताए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले समेत अनसन जस्तो कठिन संघर्ष स्थगित गरेर वार्ताका माध्यमबाट समस्या समधानका लागि आग्रह गरेका छन । राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव भट्ट र जिसस प्रमुख बोहराले अनसन तोडन् गरिएको आग्रहमा आरक्षपीडित जय बहादुर रोकायाले पहिलो पटक पीडितका समस्या बुझ्न राष्ट्रिय मानव अधिकार आयोग आएको भन्दै आभार प्रकट गर्दै सरकारले पीडितले न्याय नदिदासम्म संघर्षमै बस्ने अडान लिएका छन ।

उनले पटक पटक सरकारले सहमती गर्दै तोड्दै आएपछि विश्वास नभएकै कारण मर्ता क्या नै कर्ताकोे सिद्धान्त अनुरुप तीन तीन ठाँउमा आमरण अनसनमा बसेको बताए । ०५८ सालमा अन्तिम पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरुको हालसम्म पुर्नस्थापना नहुँदा उनीहरु खुला आकासमुनी बस्न बाध्य भएका छन ।

बैद्य माओवादीले भन्यो, ‘आरक्षपीडितको पुर्नस्थापना गर’ यसैविच मोहन बैद्य(किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटी नेपाल(बैद्य माअ‍ोवादी) ले आन्दोलनरत आरक्षपीडितको माग सम्बोधन गर्न सरकारसंग माग अघि सारेको छ । बैद्य माअ‍ोवादी कञ्चनपुरले आन्दोलनरत आरक्षपीडितको माग सम्बोधन गर्न सरकारसंग माग अघि सारेको हो ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै ३३आयोग गठन हुँदा पनि पीडितको समस्या ज्यूँका त्यूँ हुनु विडम्बना भएको जनाउँदै अढाई दशकदेखि पीडित कष्टकर जिवन विताइरहेको जनाउँदै पीडितको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका इन्चार्ज राम बहादुर महरा(चिन्तक) र सचिव विष्णूराम दमाई(शित्तल)द्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आरक्षपीडितको समस्या समाधान गर्न सरकार जिम्मेबार नदेखिए पाटीले पीडितकोे हक अधिकारका लागि संघर्षको चेतावनी दिएको छ ।

Previous Post

नागरिकको सुरक्षामा कञ्चनपुरका सिडिओ ढकालको चिन्ता,  दैजी बेलडाँडी सडक खण्डको झाँडी  सफाई गर्न सरोकारवालासंग समन्वय

Next Post

सिद्धनाथ विज्ञान क्याम्पसको स्वर्णजयन्ती वर्ष मनाइदै

Next Post
सिद्धनाथ विज्ञान क्याम्पसको स्वर्णजयन्ती वर्ष मनाइदै

सिद्धनाथ विज्ञान क्याम्पसको स्वर्णजयन्ती वर्ष मनाइदै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.