सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

एभरेष्टमा स्वाट तालिम सम्पन्न

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र ११, बुधबार १२:१६
in Breaking (With Image), समाचार
0
एभरेष्टमा स्वाट तालिम सम्पन्न

सार्थक ब्युरो।पोखरा विश्वविद्यालयको सम्बन्धनमा इन्जिनियरिङ विधामा स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट शिक्षा दिइरहेको ललितपुर सानेपामा सञ्चालित एभरेष्ट इन्जिनियरिङ कलेजमा दश दिने स्वाट तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ। हिमाली जलाधारमा स्वाटको प्रयोग शिर्षकमा भएको उक्त तालिममा एभरेष्ट इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङका शिक्षक सहित अन्य विभिन्न संस्थाका प्रशिक्षार्थीहरू तथा भर्खर स्नातक अध्ययन पुरा गरेका विद्यार्थीहरू समेत गरी जम्मा दश जना प्रशीक्षार्थीहरूले तालिमबाट लाभ लिएका थिए।

हिमाली जलाधारको अध्ययन जटिल हुने तर स्वाट सफ्टवेयरको प्रयोगबाट ती जलाधारहरूको विस्तृत अध्ययन गर्न सकिने भएकोले नेपाल र अन्य देशहरूमा स्वाट सफ्टवेयरको प्रयोग बढ्दै गएको छ। भौगोलिक विविधतालाई जस्ताको तस्तै कम्पुटरमा प्रतिबिम्बित गर्न सकिने भएकोले स्वाटको प्रयोगबाट प्राप्त परिणाम धरातलीय यथार्थसँग मिल्ने हुँदा यस सफ्टवेयरको प्रयोगबाट बाढी तथा दुबान जस्ता घटनाहरू घट्न अगाडि नै घटनाको मात्रा अनुमान गर्न सकिन्छ। जलाधारको माथिल्लो भागमा कति पानी पर्दा तल्लो भागमा कति ठूलो बाढी आउँछ भन्ने जानकारी प्राप्त भयो भने समय मै अग्रिम चेतावनी दिन सकिने र यसबाट बाढी तथा दुबानबाट हुने क्षति न्यूनिकरण गर्ने सकिन्छ। नेपाल तथा अन्य देशका वातावरण विद् तथा इन्जिनियरहरू माझ लोकप्रिय स्वाट सफ्वेयरको तालिम प्राप्त गरेपछि प्रशिक्षार्थीहरूमा आत्मविश्वास बढेको प्रशिक्षार्थीहरू आफैले बताए। कयौं प्रशिक्षार्थीहरू आफै शिक्षक समेत भएकोले ती प्रशिक्षार्थीहरूले आगामी सेमेष्टरहरूमा विद्यार्थीहरूलाई स्वाट प्रयोग गरी प्रोजेक्ट गर्न लगाउने जनाए। आफ्नो विद्यावारिधी अध्ययनमा तथा कन्सल्टिङ काममा समेत स्वाट सफ्टवेयर प्रयोग गर्न सकिने जानकारी दिँदै केही प्रशिक्षार्थीहरूले तालिम सञ्चालन गरेकोमा एभरेष्ट इन्जिनियरिङ कलेजलाई धन्यवाद समेत दिए। केही प्रशिक्षार्थीहरूले यस सफ्टवेयरको प्रयोग गर्ने गरी अनुसन्धान प्रस्तावहरू पेश गर्ने जनाए।

स्वाट सफ्टवेयरको प्रयोगमा विज्ञता हासिल गरिसक्नु भएका जलविद्युत इन्जिनियर रूपेश बानिया यस तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक थियो। सबै प्रशिक्षार्थीहरूको ल्यापटपमा स्वाट सफ्टवेयर इन्स्टल समेत भएकोले प्रशिक्षार्थीहरूले तुरन्तै उक्त तालिमबाट फाइदा लिन सकिने भएको छ।

आज आयोजित तालिम समापन कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकारी श्री अरूण कुमार भण्डारी तथा सहायक प्रिन्सिपल इन्जिनियर राजन लामाले सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा कलेजका सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख इन्जिनियर रोमहर्ष ओली, कम्प्युटर इन्जिनियरिङ विभागका विभागीय प्रमुख इन्जिनियर मुकुन्द पौडेल, स्नातकोत्तर कार्यक्रम संयोजक इन्जिनियर नारायण सापकोटा, वरिष्ठ लेक्चरर राजेन्द्र भट्टराई  तथा प्रशासन प्रमुख एकराज आचार्यले सफल प्रशिक्षार्थीहरूलाई बधाई दिएका थिए। कार्यक्रमको समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिम सञ्चालन व्यवस्थापनबाट आफूहरू उत्साहित भएको तथा भविष्यमा जलवायु परिवर्तन, एआईको प्रयोग तथा हाइड्रोलिक मोडलिङमा समेत यस्तै खालको तालिम सञ्चालन गर्न आग्रह गरेका थिए।

एभरेष्ट इन्जिनियरिङ कलेजले आफ्ना स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूको लागि यस प्रकारका व्यवहारिक तथा कम्पनीहरूलाई काम लाग्ने तालिमहरू नियमित रूपमा सञ्चालन गर्ने गरेकोले एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई प्रमाणपत्र प्राप्त गर्ने वित्तकै काम पाउन सजिलो भएको छ।

 

 

Previous Post

नेपाल आमाको मूर्ति : बजेटको अभाव र राज्यको मौनता

Next Post

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

Next Post
अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.