सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

अवकाश उमेर विवाद : नीतिको स्थिरता कि नेतृत्वको स्वार्थ ?

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र १७, मंगलवार ७:१०
in Breaking (With Image), समाचार
0
अवकाश उमेर विवाद : नीतिको स्थिरता कि नेतृत्वको स्वार्थ ?

सार्थक ब्यूरो ।संघीय निजामती सेवा ऐन, २०८२ अन्तर्गत अवकाश उमेर ५८ वर्षमै कायम गर्ने हालको निर्णयले राज्यप्रशासन भित्र ठूलो हलचल ल्याएको छ। मुख्यसचिवदेखि श्रेणीविहीनसम्म करिब १८ सय कर्मचारी यसै वर्ष घर फर्कनुपर्ने अवस्थामा पुगेका छन्। यो निर्णयले प्रशासनिक संरचना, नीति–नियमको स्थिरता र राजनीतिक हस्तक्षेपको वास्तविकता स्पष्ट रूपमा उजागर गरेको छ।

यसअघि सरकार र सत्तापक्षले अवकाश उमेर ५९ वर्ष बनाउने अडान लिएका थिए। तर, त्यो अडानलाई तत्काल लागू गर्ने प्रयासलाई प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका दलहरूले अस्वीकार गरे। प्रतिपक्षको भनाइ थियो कि तत्काल ५९ वर्ष लागू गर्दा मुख्यसचिवसहित केही सचिवको लाभार्थी हुने परिस्थिती मात्र सिर्जना हुन्छ। अर्थात् नीति निर्माणको आधार प्रशासनिक आवश्यकता नभई, कतिपय उच्च तहका पदाधिकारीलाई सेवा विस्तार गर्ने स्वार्थ थियो भन्ने आशंका बलियो बनेको हो।

यस्तो संवेदनशील विषयमा राजनीतिक–प्रशासनिक नेतृत्वको स्वार्थ केन्द्रित दृष्टिकोणले राज्यको नीति अस्थिर र अविश्वसनीय बनाइदिन्छ। निजामती सेवा जस्तो दीर्घकालीन संस्थागत संरचनामा आज यस्तो, भोलि त्यस्तो गरेर नियम बदल्दा कर्मचारी मनोबल मात्र कमजोर हुँदैन, प्रशासनिक निरन्तरता पनि खल्बलिन्छ।

५८ र ५९ को एक वर्षे अन्तर जति सामान्य देखिए पनि यसले हजारौं कर्मचारीको जीवन, सेवा र भविष्य योजनामा ठुलो असर पार्छ। अझ लोक सेवा आयोगमार्फत हुने करिब १८ सय विज्ञापन स्थगित हुने खतरा पनि देखिन्छ। यसरी अल्पकालीन राजनीतिक स्वार्थका कारण दीर्घकालीन अवसरलाई अवरुद्ध गर्नु गम्भीर गल्ती हो।

सरकारले अवकाश उमेर तोक्ने विषयमा स्पष्ट, स्थिर र दीर्घकालीन दृष्टि आवश्यक छ। यो प्रश्न केबल मुख्यसचिव वा केही सचिवको जागिर लम्ब्याउने वा छोट्याउने होइन, सम्पूर्ण निजामती संरचना कसरी पेशागत र उत्पादक बनाउन सकिन्छ भन्ने हो। तर अहिलेको विवादले देखाएको कुरा भनेको—निजामती सेवामा नीतिको आधारभन्दा बढी नेताहरूको सुविधा र पदाधिकारीको स्वार्थ हावी हुने अवस्था कायम छ। अवकाश उमेर ५८ होस् वा ५९, त्योभन्दा महत्वपूर्ण कुरा नीति बनाउँदा पारदर्शिता, न्याय र दीर्घकालीन प्रशासनिक दृष्टिकोणलाई प्राथमिकता दिनु हो। नत्र, हरेक वर्ष अवकाश उमेरलाई लिएर यस्तै विवाद र अस्थिरता कायम रहिरहनेछ, जसको मारमा राज्य प्रणाली, जनसेवा र कर्मचारी वर्ग निरन्तर पिल्सिन बाध्य हुनेछन्।

Previous Post

मिसन ८४ र एमाले मा माैलाएकाे प्रवृत्ति

Next Post

दैलेखको पेट्रोलियम अन्वेषण : स्वदेशी ऊर्जा सुनिश्चितताको नयाँ आशा

Next Post
दैलेखको पेट्रोलियम अन्वेषण : स्वदेशी ऊर्जा सुनिश्चितताको नयाँ आशा

दैलेखको पेट्रोलियम अन्वेषण : स्वदेशी ऊर्जा सुनिश्चितताको नयाँ आशा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.