सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

मनलाग्दी नियुक्ति खारेज : पारदर्शिता तर्फ पहिलो कदम

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ आश्विन ८, बुधबार ८:२२
in Breaking (With Image), आर्थिक समाचार, समाचार
0
मनलाग्दी नियुक्ति खारेज : पारदर्शिता तर्फ पहिलो कदम

सार्थक डेस्क।राजनीतिक नियुक्ति र स्वकीय सुविधा राज्य व्यवस्थामा लामो समयदेखिको समस्या बनेको छ। पूर्वका सरकारले मनलाग्दी र स्वकीय स्वार्थअनुसार गरेका नियुक्तिले न केवल स्रोतको दुरुपयोग गरे, तर प्रशासनिक पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न चिन्ह लगाइरहेका थिए।
अन्तरिम सरकारले यसलाई सुधार्न पहिलो कदम चालेको छ। सांसद र राजनीतिक पदाधिकारीले आफूखुशी स्वकीय सचिव नियुक्त गरी राज्यको स्रोत दोहन गर्ने प्रचलन अन्त्य गरिएको छ। अब संघ तथा प्रदेशका मन्त्रीहरूले तीनभन्दा बढी सचिवालय सदस्य नियुक्त गर्न पाउने छैनन्। यसले अनावश्यक प्रशासनिक भार र खर्च दुवै घटाउने छ।
त्यसैगरी, सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामको लागि बैठक भत्ता उपलब्ध नगराउने निर्णयले कामको उद्देश्यअनुरूप खर्च सुनिश्चित गर्ने सकारात्मक संकेत दिएको छ। साथै, सरकारी पदाधिकारीहरूले आफ्नै वा परिवारको निजी आवास प्रयोग गर्दा आवास सुविधा वापतको रकम लिन नपाउने नियमले व्यक्तिगत सुविधाभन्दा सार्वजनिक स्रोतको प्राथमिकता सुनिश्चित गर्ने कदम हो।
यी निर्णयहरू पारदर्शिता र जिम्मेवारी तर्फ सरकारको पहिलो सकारात्मक संकेत हुन्। तर केवल नियम बनाउनु पर्याप्त छैन। कार्यान्वयन र निगरानीबिना यी सुधार सतत रहन सक्दैनन्। त्यसैले अब आवश्यक छ—स्थानीय तहदेखि संघसम्म, सबै निकायमा यो नीति प्रभावकारी रूपमा लागू होस् र मनलाग्दी नियुक्ति तथा सुविधा दोहोरिन नदिइयोस्।राज्यको स्रोत र सुविधा केवल जनताको हितमा मात्र प्रयोग हुने वातावरण सिर्जना गर्नु नै लोकतान्त्रिक शासनको वास्तविक आधार हो।

Previous Post

जेनजी आन्दोलन : दोषी को ?

Next Post

“पार्टी मात्रै होइन, हाम्रो घर पनि जलेको छ”

Next Post
“पार्टी मात्रै होइन, हाम्रो घर पनि जलेको छ”

“पार्टी मात्रै होइन, हाम्रो घर पनि जलेको छ”

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.