सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कैलालीमा ६८ जना अपाङ्गता भएकालाई सहयोग सामग्री वितरण

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ आश्विन १०, शुक्रबार ६:५४
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
कैलालीमा ६८ जना अपाङ्गता भएकालाई सहयोग सामग्री वितरण

सार्थक ब्यूरो ।कैलाली जिल्लाका तीन पालिकामा रहेका ६८ जना अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ । यो पहलले विशेषगरी विद्यार्थीहरूलाई शिक्षामा सहज पहुँच बनाउन मद्दत पुर्‍याउने बताइएको छ ।
वितरण कार्यक्रममा लम्कीचुहा नगरपालिकामा १८ जनालाई २४ थान, जानकी गाउँपालिकामा २६ जनालाई ३९ थान र टीकापुर नगरपालिकामा २४ जनालाई २९ थान गरी जम्मा ९२ थान सामग्री उपलब्ध गराइएका हुन् । वितरण गरिएका सामग्रीमा ह्विलचियर, कर्सी, ट्वाइलेट चियर, कृत्रिम खुट्टा, कृत्रिम औला लगायत १६ प्रकारका सहयोगी सामग्री रहेका छन् । यी सामग्रीको लागत रु. १३ लाख ५१ हजार ८४० पुगेको छ ।
गुडनेवर्स इन्टरनेशनल नेपालले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको यो कार्यक्रम सेवक नेपाल कैलालीसँगको साझेदारीमा, साथै तीनवटै पालिकाको समन्वयमा सञ्चालन गरिएको हो ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पालिकाभित्रका अपाङ्गता भएका नागरिकको पहिचान र परिचयपत्र वितरण प्रक्रिया सुरु गर्न प्रत्येक महिना विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउन पालिका प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
सहयोग सामग्री पाएपछि बालबालिका तथा अभिभावकहरू खुसी देखिएका थिए । जानकी–७ का रामु थारूले कृत्रिम खुट्टा पाएपछि हिँडडुल सहज भएको अनुभव सुनाउँदै चार वर्ष अघि मजदुरी गर्दै गर्दा दुर्घटनामा खुट्टा गुमाएको स्मरण गर्नुभयो ।

Previous Post

बेलौरीमा जेन–जेड माग सम्बोधनका लागि वार्ता समिति गठन

Next Post

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको आकर्षण बढ्दै

Next Post
महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको आकर्षण बढ्दै

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको आकर्षण बढ्दै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.