कक्षा १२ को परीक्षा आजदेखि सुरु

सार्थक व्युरो ।देशभर कक्षा १२ को वार्षिक परीक्षा आज (सोमबार)देखि सुरु भएको छ। माध्यमिक तहको अन्तिम रूपमा लिइने यो परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभरबाट ४ लाख १८ हजार ८ सय विद्यार्थी परीक्षामा सहभागी भएका छन्।
बोर्डले परीक्षा सम्पन्न भएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित