सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

एसइई आइडल–५ को उपाधि एन्जल चौधरीलाई, धनगढीमा भव्य फाइनल सम्पन्न

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ जेष्ठ ८, शुक्रबार ७:१७
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
एसइई आइडल–५ को उपाधि एन्जल चौधरीलाई, धनगढीमा भव्य फाइनल सम्पन्न

सार्थक व्युरो । एरिष्टो इङ्गलिश बोर्डिङ स्कुलको मुख्य प्रायोजन तथा प्रभात मिडियाको आयोजनामा सञ्चालन गरिएको ‘एरिष्टो एसइई आइडल–५’ को फाइनल प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि डिस्कभरी सेकेन्डरी स्कुल धनगढीकी विद्यार्थी एन्जल चौधरीले जितेकी छन्।
प्रतियोगितामा गेटास्थित सरस्वती नमुना माध्यमिक विद्यालयका प्रविन बोहरा दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। विजेता चौधरीले ट्रफीसहित ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् भने उपविजेता बोहराले ३० हजार रुपैयाँ पुरस्कार हात पारे। दुवैलाई एरिष्टो इङ्गलिश बोर्डिङ स्कुलमा कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पनि प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा वक्ताहरूले यस्ता प्रतिभामूलक प्रतियोगिताले विद्यार्थीभित्र रहेका कला र क्षमता उजागर गर्दै राष्ट्रियस्तरमा पहिचान दिलाउन सहयोग पुग्ने धारणा राखेका थिए।
फाइनल समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा योगदान दिएको भन्दै प्रकाश गैरे, सामाजिक विषयवस्तुलाई कन्टेन्टमार्फत प्रस्तुत गरेको भन्दै अभिषेक सिंह तथा शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै शान्ती अधिकारी क्षेत्रीलाई सम्मान गरिएको हो।
त्यसैगरी, एसइई परीक्षामा ४ जीपीए ल्याउन सफल ऐश्वर्य विद्या निकेतनका दिक्षान्त भट्टराई, डिस्कभरी ई.बो. स्कुलका अनुपराज गिरी र फारवेष्ट माध्यमिक विद्यालयका प्रज्वल भट्टलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
प्रतियोगिताको पाँचौँ संस्करण २०८२ असोज महिनाबाट सुरु भएको थियो। फाइनल चरणमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका २० जना विद्यार्थीले प्रतिस्पर्धा गरेका आयोजकले जानकारी दिएको छ।
सुदूरपश्चिमका दुर्गम क्षेत्रसम्म रहेका विद्यार्थीभित्रको सांगीतिक प्रतिभा खोजी गरी प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको एसइई आइडलले कला, सिर्जनशीलता र प्रतिभालाई राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्य लिएको प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले बताएका छन्।

Previous Post

नेकपाको सुदूरपश्चिम संसदीय दल बैठक धनगढीमा, शीर्ष नेताहरू सहभागी

Next Post

नयाँ सार्वजनिक सवारी दर्तामा सरकारको रोक, विद्युतीय गाडी पनि प्रभावित

Next Post
नयाँ सार्वजनिक सवारी दर्तामा सरकारको रोक, विद्युतीय गाडी पनि प्रभावित

नयाँ सार्वजनिक सवारी दर्तामा सरकारको रोक, विद्युतीय गाडी पनि प्रभावित

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.