सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

एमाले सरकारमा सहभागी भएपछि मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ जेष्ठ ८, शुक्रबार ११:०४
in Breaking (With Image), समाचार
0
एमाले सरकारमा सहभागी भएपछि मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

सार्थक व्युरो । मधेश प्रदेश सरकारको नयाँ सत्ता समीकरण बनेसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। एमाले सरकारमा सहभागी भएपछि मुख्यमन्त्री यादवले पुनः बहुमत प्रमाणित गर्न प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो।
नयाँ राजनीतिक सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच सहकार्य बनेपछि मधेश प्रदेशको सत्ता समीकरण परिवर्तन भएको छ। यही सहमतिपछि सरकारमा एमालेको प्रवेशसँगै विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदानका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।
यसअघि वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि जेठ १ गते विश्वासको मत लिन प्रयास गरिए पनि आवश्यक समर्थन नपुग्दा प्रक्रिया सफल हुन सकेको थिएन।
त्यतिबेला नेपाली कांग्रेसभित्रै मत विभाजन हुन सक्ने सम्भावनाले सरकार थप दबाबमा परेको बताइएको थियो। त्यसकै कारण सत्ता गठबन्धनले विश्वासको मतको प्रक्रिया सावधानीपूर्वक अघि बढाएको थियो।
हाल प्रदेशसभामा कांग्रेस, एमाले र नेकपाको नयाँ गठबन्धन बनेपछि सरकारलाई सहज बहुमत पुग्ने आकलन गरिएको छ। यसअघि सरकारलाई जसपा नेपाल, नेकपा र कांग्रेसको समर्थन रहेको थियो।
मधेश प्रदेशसभामा अहिले कुल १०२ सदस्य कायम छन्। कांग्रेसका २२, एमालेका २४, जसपा नेपालका २६, जनमत पार्टीका १२ तथा नेकपाका १५ सांसद रहेका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
पूर्वसभामुखसहित केही सांसद पद रिक्त तथा दुई सांसद निलम्बनमा रहेकाले प्रदेशसभाको सदस्य संख्या घटेको हो। सभामुख रामअशिष यादव मतदानमा सहभागी नहुने भएकाले बहुमत गणनामा उहाँको मत समावेश हुने छैन।

Previous Post

नयाँ सार्वजनिक सवारी दर्तामा सरकारको रोक, विद्युतीय गाडी पनि प्रभावित

Next Post

देउवा निकट नेताहरू धनगढीमा जुट्दै

Next Post
देउवा निकट नेताहरू धनगढीमा जुट्दै

देउवा निकट नेताहरू धनगढीमा जुट्दै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.