सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

रास्वपा सुदूरपश्चिमको नेतृत्वमा प्रकाश विष्ट चयन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ असार २, मंगलवार ७:२२
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
रास्वपा सुदूरपश्चिमको नेतृत्वमा प्रकाश विष्ट चयन

सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश महाधिवेशनबाट इन्जिनियर प्रकाश विष्ट प्रदेश सभापतिमा निर्वाचित भएका छन्।
धनगढीस्थित रिद्धिसिद्धि पार्टी प्यालेसमा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार विष्टले ३५८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत प्राप्त गरे। विष्टले २०४ मतको स्पष्ट अग्रतासहित प्रदेश नेतृत्व आफ्नो पक्षमा पारेका छन्।
प्रदेश सभापति पदका लागि भएको प्रत्यक्ष प्रतिस्पर्धामा महाधिवेशन प्रतिनिधिहरूको उल्लेखनीय समर्थन प्राप्त गर्दै विष्टले सहज जित हासिल गरेका हुन्। यससँगै उनले सुदूरपश्चिम प्रदेशमा पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्।
नवनिर्वाचित सभापति विष्टको नेतृत्वलाई प्रदेशमा पार्टी संगठन विस्तार र सुदृढीकरणका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। निर्वाचन समितिका अनुसार प्रदेश कार्यसमितिका अन्य पदहरूको मतगणना भने जारी रहेको छ।
रास्वपाको पहिलो सुदूरपश्चिम प्रदेश महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै प्रदेशभर संगठन सशक्त बनाउने, जनस्तरसम्म पार्टीको पहुँच विस्तार गर्ने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।

Previous Post

गाइमारे चुरे वनको टेम्पो घटना छानबिन गर्न प्रदेश सरकारद्वारा समिति गठन

Next Post

गोदावरी टेम्पो प्रकरण : वरिष्ठ वन अधिकृतसहित दुई जनाविरुद्ध मुद्दा, अनुसन्धानका लागि ७ दिन म्याद

Next Post
गोदावरी टेम्पो प्रकरण : वरिष्ठ वन अधिकृतसहित दुई जनाविरुद्ध मुद्दा, अनुसन्धानका लागि ७ दिन म्याद

गोदावरी टेम्पो प्रकरण : वरिष्ठ वन अधिकृतसहित दुई जनाविरुद्ध मुद्दा, अनुसन्धानका लागि ७ दिन म्याद

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.