सार्थक ब्यूरो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार ९असार ५० बोर्डले परीक्षाफल प्रकाशित गरेको हो ।
बोर्डका अनुसार, सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ । यस्तै कुल उत्तीर्ण ९ग्रेड प्राप्त० प्रतिशत ६४।१३ रहेको परीक्षा बोर्डले जनाएको छ । बोर्डले सूचनामा परीक्षाको नजिता हेर्न लिंकसमेत दिएको छ ।
बोर्डले ३८ जना परीक्षार्थीको सम्पूर्ण नतिजा रद्ध गरिएको जानकारी पनि दिएको छ ।



















Discussion about this post