सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनामा १५४ जनाले ज्यान गुमाए

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ श्रावण २५, सोमबार ५:४८
in Breaking (With Image), धर्म संस्कृति, मनोरञ्जन, समाचार, सुदूरपश्चिम प्रदेश
0
कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनामा १५४ जनाले ज्यान गुमाए

सार्थक ब्यूरो । कञ्चनपुरमा पछिल्ला चार आर्थिक वर्षको अवधिमा भएका सवारी दुर्घटनामा १५४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक हजार ७८४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७९/८० देखि हालसम्म जिल्लामा सवारी दुर्घटनाको संख्या उल्लेख्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा दुर्घटनाको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथले तीव्र गति दुर्घटनाको प्रमुख कारणमध्ये एक रहेको बताए । सवारी चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै उनले नियमित रूपमा सडक जाँचसँगै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
उनका अनुसार ठूला सवारीसाधनको तुलनामा मोटरसाइकल र स्कुटरजस्ता दुईपाङ्ग्रे सवारी दुर्घटनामा मानवीय क्षति बढी हुने गरेको छ । पछिल्लो समय सडक जाँचलाई कडाइ गरेपछि मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या घटेको प्रहरी निरीक्षक नाथले बताए ।
उनले बजार क्षेत्रदेखि राजमार्गका विभिन्न स्थानमा नियमित जाँच हुने गरेको बताए । राति अबेरसम्म समेत सडक जाँच सञ्चालन गरिँदै आएको उनको भनाइ छ ।
ट्राफिक प्रहरीको विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लामा भएका सवारी दुर्घटनामा ४३ जनाको मृत्यु भएको थियो भने ५९ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ३२ जनाको मृत्यु र ७४ जना घाइते भएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा दुर्घटनामा ३८ जनाले ज्यान गुमाएका थिए भने ७७३ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८२/८३ मा मात्रै कञ्चनपुरमा ५६४ वटा सवारी दुर्घटना भएको प्रहरी निरीक्षक नाथले जानकारी दिए । उक्त अवधिमा दुर्घटनामा परी ४१ जनाको मृत्यु र ८७८ जना घाइते भएका थिए ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी तथा चालकविरुद्ध पनि प्रहरीले कारबाही गर्दै आएको छ । पछिल्ला तीन आर्थिक वर्षमा कञ्चनपुरमा ३५ हजार ८६१ सवारीसाधन तथा चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट ५९ लाख १४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीको तथ्यांक छ ।

Previous Post

गोदावरीका पदक विजेता खेलाडी सम्मानित, खेलकुद पूर्वाधारमा लगानी बढाउन जोड

Next Post

रानाथारू बस्तीमा छायो ‘सावन डोला’को उल्लास

Next Post
रानाथारू बस्तीमा छायो ‘सावन डोला’को उल्लास

रानाथारू बस्तीमा छायो ‘सावन डोला’को उल्लास

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.