सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासमा, वरिष्ठताका आधारमा न्यायाधीशहरूको चयन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ कार्तिक १२, बुधबार ६:२९
in Breaking (With Image), समाचार
0
प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासमा, वरिष्ठताका आधारमा न्यायाधीशहरूको चयन

सार्थक ब्यूरो । प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा संवैधानिक इजलास गठन गरिएको छ। इजलासमा न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा सदस्यका रूपमा समावेश छन्।
प्रधानन्यायाधीश राउतले न्यायाधीशहरूको वरिष्ठता क्रमका आधारमा संवैधानिक इजलास गठन गरेका हुन्। यसअघि ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिसम्बन्धी विवादमा आफू अल्पमतमा परेपछि उनले संवैधानिक इजलास गठनका क्रममा गोला प्रणाली नअपनाई संविधानअनुसार न्यायाधीश छान्ने व्यवस्था अघि सारेका थिए।
जेन–जी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्रीको नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार गठनसँग सम्बन्धित रिट निवेदनहरूमा बुधबारबाट प्रारम्भिक सुनुवाइ सुरु हुने तयारी गरिएको छ। यस्ता धेरै रिटमा सरकारले संविधान विपरीत कार्य गरेको भन्दै अन्तरिम आदेशको माग गरिएको छ।
राष्ट्रपतिले नियुक्त गरेको अन्तरिम सरकारले करिब डेढ महिना अघि निर्वाचन प्रक्रियाको सुरुवात गरिसकेको छ। अब साढे चार महिनाभित्र निर्वाचनको मिति तय गर्नुपर्ने स्थिति छ। यस्तै अवस्थामा सर्वोच्चको निर्णयले आगामी निर्वाचनको दिशा–निर्देशनमा ठुलो प्रभाव पार्ने आकलन गरिएको छ।
संवैधानिक इजलासले प्रारम्भिक चरणमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा विचार गर्नेछ। कानूनी मान्यताअनुसार, कुनै निर्णय ढिलो हुँदा अपूरणीय क्षति हुने देखिएमा मात्रै अन्तरिम आदेश जारी गर्न सकिन्छ। त्यसैले इजलासले विषयको गम्भीरता र सम्भावित क्षतिको सन्तुलन हेरेर निर्णय लिनेछ।
सर्वोच्चको संवैधानिक इजलासले तीन विकल्पमध्ये एउटा अपनाउन सक्छ— अन्तरिम आदेश जारी गर्ने, अन्तरिम आदेश नगरी कारण देखाऊ आदेश मात्र दिने, वादुवै पक्षलाई छलफलका लागि बोलाउने।
पाँच सदस्यीय इजलासले यी विकल्पमध्ये उपयुक्त ठानेको आदेश जारी गर्ने अपेक्षा गरिएको छ, जसले देशको राजनीतिक दिशामाथि ठुलो प्रभाव पार्ने सम्भावना छ।

Previous Post

जेन–जी आन्दोलनपछि जाँचबुझ आयोगले माग्यो एनजीओ–आइएनजीओको वैदेशिक सहायता विवरण

Next Post

निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको पहलमा आज त्रिपक्षीय बैठक

Next Post
निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको पहलमा आज त्रिपक्षीय बैठक

निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको पहलमा आज त्रिपक्षीय बैठक

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.