सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिने

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ मंसिर ९, मंगलवार ९:४५
in Breaking (With Image), समाचार
0
सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिने

सार्थक ब्यूरो ।सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिटिपि २०२६) फेब्रुअरी ११ देखि १४ सम्म होटल हायात सेन्ट्रिकमा आयोजना गरिने भएको छ । आयोजकले पत्रकार सम्मेलन गरि सो सम्मेलनका बारेमा जानकारी दिएको हो ।
आयोजकले नेपालमा प्राविधिक सम्मेलन र वैज्ञानिक प्रकाशनको गुणस्तर बढाउनुका साथै नेपाली शैक्षिक संस्थाहरूभित्र अनुसन्धान संस्कृतिलाई बलियो बनाउने उदेश्यका साथा आइसिटिपि २०२६ को आयोजना गरिएको रिसर्च एण्ड इन्नोभेसन सेन्टर फर नेपाल तथा सम्मेलनका सचिव ई। विरोध रिजालले बताउनु भएको छ । उहाँले यस सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनामका विशिष्ट प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सहभागीता रहने र उहाँहरुले आ–आफ्ना प्रस्तुति दिने कार्यक्रम समेत रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय योगदानकर्ताहरूबाट १५० भन्दा बढी अनुसन्धान पत्रहरू सो सम्मेलनमा प्रस्तुत गरिने आइट्रिपलई नेपाल सेक्सनका अध्यक्ष डा। अरुण तिमल्सिनाले बताउनु भएको छ ।
उहाँले विश्वव्यापी प्रविधि मानकीकरण, अनुसन्धानको गुणस्तर मापन, र विश्व९स्तरीय सम्मेलनहरूको प्रवद्र्धनमा आइट्रिपलईको महत्त्वमा जोड दिनुभएको छ । सो सम्मेदनमा दक्षिण कोरियाको शीर्ष अनुसन्धान विश्वविद्यालय कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गतको स्कूल अफ ग्लोबल डिजिटल इनोभेसनद्वारा आयोजना गरिने ग्लोबल डिजिटल इनोभेसन र प्रभाव सम्बन्धी विशेष कार्यशाला रहेको छ । यस कार्यशालाले विभिन्न देशका सरकारी अधिकारीहरू, नीति निर्माताहरू र डिजिटल गभर्नेन्सका नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याएर डिजिटल गभर्नेन्सका उदीयमान नीतिहरू, एआई रणनीतिहरू र सीमापार सहकार्यबारे छलफल गर्नेछ।
आयोजकहरूले यसले नेपाललाई विश्वव्यापी विशेषज्ञहरूबाट प्रत्यक्ष रूपमा सिक्ने र राष्ट्रिय डिजिटल रूपान्तरणका लागि नयाँ मार्गहरू पत्ता लगाउने दुर्लभ अवसर प्रदान गर्ने कुरामा जोड दिए। पत्रकार सम्मेलनमा सम्मेलनका अध्यक्ष, चाइनाको नान्जिङ युनिभर्सिटीका प्रा। डा। विकास नकर्मीको भिडियो सन्देशसहित अन्य मुख्य वक्ताहरूको सन्देशहरू पनि प्रस्तुत गरिएको थियो। आइसिटिपि २०२६ मा आविष्कार र नवपरवर्तनलाई प्रेरित गर्न, विश्वव्यापी सहकार्यलाई बलियो बनाउन र सुधारिएको तथा दिगो प्राविधिक विकासलाई समर्थन गर्ने ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्न डिजाइन गरिएका विविध सत्रहरू समावेश हुनेछन्। यस कार्यक्रमले व्यापक अन्तर्राष्ट्रिय सहभागिता आकर्षित गर्ने अपेक्षा गरिएको छ।
यस सम्मेलनलाई प्रमुख विश्वविद्यालयहरू, इन्जिनियरिङ कलेजहरू, विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा९प्रतिष्ठान र अन्य धेरै संस्थाहरू सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्। आयोजकहरूले यस कार्यक्रमले नेपाली अनुसन्धानकर्ताहरूका उच्च९गुणस्तरका कार्यहरू सहित प्रभावकारी अनुसन्धानहरू प्रदर्शन गर्ने एक जीवन्त मञ्चको रूपमा काम गर्ने जानकारी दिए। यो सम्मेलन रिसर्च एण्ड इनोभेसन सेन्टर नेपाल (रिकन ) र नेपाल इन्जिनियरिङ कलेज (नेक ) द्वारा संयुक्त रूपमा आयोजित गरिएको हो, जसमा आइट्रिपलई नेपाल च्याप्टर र आइट्रिपलईको फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरको प्राविधिक प्रायोजन रहेको छ।

Previous Post

भीमदत्त पन्तको ९९औं जन्मदिन : सत्ता, दल र नीतिलाई कठोर प्रश्न ?

Next Post

सहिद भीमदत्त पन्तको ९९ औँ जन्म जयन्ती मनाइयो

Next Post
सहिद भीमदत्त पन्तको ९९ औँ जन्म जयन्ती मनाइयो

सहिद भीमदत्त पन्तको ९९ औँ जन्म जयन्ती मनाइयो

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.