सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

एसपी खडक खत्री कञ्चनपुरका १३ महिने कार्यकाल लागु औषध, तस्करको सञ्जाल तोड्नेदेखि जेनजी आन्दोलनमा हिन्सात्मक गतिबिधीमा संलग्नमाथि मुद्दा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ जेष्ठ ६, बुधबार ८:४९
in Breaking (With Image), समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
एसपी खडक खत्री कञ्चनपुरका १३ महिने कार्यकाल लागु औषध, तस्करको सञ्जाल तोड्नेदेखि जेनजी आन्दोलनमा हिन्सात्मक गतिबिधीमा संलग्नमाथि मुद्दा

अर्जुन ब सिह

कञ्चनपुर, ६जेठ गत बर्ष प्रहरी उपरीक्षक (एसपी)ं खडक बहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमाण्ड सम्हाल्यो । ०८२बैशाखदेखि एसपी खत्रीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी कमाण्ड सम्हालेका हुन । एसपी खत्रीले १३ महिनाको अवधिमा अपराध नियन्त्रणदेखि सुशासनका क्षेत्रमा थुप्रै काम गरेका छन ।

एसपी खत्री कमाण्डमा जिल्लामा लागु औषध, चोरी तस्करीका सञ्जाल तोड्नेदेखि जेनजी आन्दोलनमा हित्सात्मक गतिबिधी संलग्नमाथि मुद्दा चलाईएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रंहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार ९सय ७ मुद्दा दर्ता मध्ये ५सय ९मुद्दा फछ्यौट गरिएका छन ।

२१फागुन ०८२मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा शान्ति सुरक्षादेखिका फरार अभियुक्त पक्राउ देखिका थुप्रै सुशासनका कामकाज सम्पादन गरेका हुन । गत भदौँमा जेनजी आन्दोलनमा हिन्सात्मक गतिबिधीमा संलग्न ७ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । १३ महिनाको अवधिमा विभिन्न मुद्दामा फरार भएका ४४४अभियुक्त पक्राउ गरेर कानुनको दायरमा ल्याएको छ ।

जिल्लामा लागु औषधका तस्करको सञ्जाल तोड्नेदेखि २सय ११ मानिस पक्राउ गरेको छ । सीमावर्ती कञ्चनपुरमा बढिरहेको लागु औषधका सेवन, कारोबारको सञ्जाल तोड्दै १८महिला, १९३पुरुष पक्राउ गरेर उनीहरुमाथि मुद्दा चलाईएको छ । यस विचमा ५९०.८७५ग्राम खैरोहिरोईन, ८ केजी २२ ग्राम चरेश, ५किलो गाजा, ५८७थान एम्बुल बरामद गरिएको छ ।

झण्डै ३ हजार ठाडो उजुरी तर्फ २ हजार ९९४मुद्दा फछ्यौट गरिएको र १ मात्रै मुद्दा फछ्यौट गर्न बाँकी रहेको छ । जुवातास नियन्त्रण तर्फ पनि २२मुद्दाका १सय ७२जुवाडे पक्राउ जुवाखालबाट ९लाख ४१ हजार ४७३रुपैया बरामद गरेर राजस्वमा दाखिला गरिएको हो । गैर कानुनी रुपमा भन्सार चोरी तस्करी गरेर ल्याएका ५करोड, ४०लाख, ६७ हजार, ७९७बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरिएको छ । चोरी तस्करीमा १४ मानिस पक्राउ ३१ सवारी साधन समेत बरामद गरिएको छ । अवैध बाख्रा, भैरी, राँगा, घोडा, कुखुरा, चल्ला, माछा समेत बरामद गरेर भन्सार चलान गरिएको छ ।

अवैध घरेलु मदिरा तर्फ पनि २५हजार लिटर बरामद गरेर नष्ट गरिएको छ । वन,वन्यजन्तु काठ चोरी तस्करीमा संलग्न मानिसदेखि साढे चारसय क्युफिट काठ बरामद गरेर वन कार्यालय बुझाईएको छ । यस्तै गैर कानुनी रुपमा नदीजन्य प्राकृतिक स्रोत साधन चोरी तस्करीमा संलग्न १७ टेक्टर,१टिप्पर, १जेसिभी बरामद गरेर १लाख, ५५ हजार ९२०रुपैया बराबरको राजस्व संकलन गरेकोछ । महिला बालबालिका जेष्ठ नागरिक सेवा केन्द्र तर्फ ३सय ३३दर्ता भएका उजुरीमा पुरै पछ्यौट गरिएका छन ।

जोखिममा परेका ८० मानिसलाई सीमा क्षेत्रबाट उद्दार गरिएको छ । हराएका १९२महिला, ५७बालक, ११५बालिका, २२जेष्ठ नागरिकहरुलाई फेला पारेर परिवारमा पुर्नमिलन गराईएको छ । गैर कानुनी रुपमा सवारी साधन संचालन गर्ने ६ हजार, ५७१कार्बाही गरेर ४६लाख, ७५हजार ५सय रुपैया संकलन गरेको छ ।

साथै ३४६पटक ट्राफिक सचेतना गराएर २३ हजार नागरिकलाई ट्राफिक सचेतना गराईएको छ । बेदकोट, कृष्णपुरमा डेढसय छाउगोठ समेत भत्काईएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडक बहादुर खत्रीले संगठनले आफुलाई जिल्लामा दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गरेको बताए । एसपी खत्रीले कानुन कार्यान्वयनदेखि समाजिक सचेतनाका कार्यक्रम सचालन गरिएको बताए ।

Previous Post

मुख्यमन्त्री शाह र स्विस राजदूतबीच भेट, विकास सहकार्यबारे छलफल

Next Post

बाजुरा–हुम्ला सीमाविवाद चर्कियो, निष्पक्ष छानबिन र सुरक्षा सुदृढीकरणको माग

Next Post
बाजुरा–हुम्ला सीमाविवाद चर्कियो, निष्पक्ष छानबिन र सुरक्षा सुदृढीकरणको माग

बाजुरा–हुम्ला सीमाविवाद चर्कियो, निष्पक्ष छानबिन र सुरक्षा सुदृढीकरणको माग

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.