समाचार

प्रणाली (सिस्टम)ले कहिले काम गर्छ ?

प्रजातान्त्रिक मुलुकको मापदण्ड भनेको प्रणाली (सिस्टम) हो । जुन हामी कहाँ स्थापित हुन सकेको छैन । प्रजातान्त्रिक संविधान निर्माण भएको...

Read more

रविको तस्वीर बाहिरिएको विषयमा छानबिन गरी तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सार्थक ब्यूरो । २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री...

Read more

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

  सार्थक ब्यूरो । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ ९एनजी० आएको...

Read more

ब्रह्मदेबको सिद्धनाथ मन्दिर संरक्षण समितिको १७ औं कार्य समिति निर्वाचनका लागि उम्मेदवारी दर्ता

सार्थक ब्यूरो । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिको पुस ९ गते हुने १७ औं कार्य समिति निर्वाचनका...

Read more

पुस ५ देखि सुदूरपश्चिम भ्रमण काँग्रेस नेता कोइराला

  सार्थक ब्यूरो । नेपाली काँंग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको २०८१ पुष ५ गतेदेखि सुदूरपश्चिमको भ्रमण तय भएको छ...

Read more

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा प्रवेश

सार्थक ब्यूरो । सुदूरपश्चिम रोयल्स नेपाल प्रीमियर लिग ९एनपिएल०को फाइनलमा प्रवेश गरेको छ ।भर्खरै सम्पन्न खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले...

Read more

सहकारीबाट रकम गएको जीबी र रविलाई थाहा छ छविलाल जोशीको बयान

सार्थक ब्यूरो । गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीले सहकारीबाट रकम ल्याउने र खर्च गर्ने बिषयमा आफू...

Read more

रवि दम्पतीको खातामा ८ बर्षमा २९ करोड कारोबार

  सार्थक ब्यूरो । रास्वपाका सभापति रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा ‘अस्वाभाविक कारोबार’ भएको पाइएको प्रहरीले दाबी...

Read more

राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि नयाँ सरकार गठन भएको : प्रधानमन्त्री

  सार्थक ब्यूरो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ...

Read more

प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाउँदै प्रचण्ड र रबिका  कार्यकर्ता

सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टी  र नेकपा माओवादी केन्द्रका नेतादेखि कार्यकर्ताससम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संगठित रुपमा अफवाह फैलाउन...

Read more
Page 196 of 232 1 … 195 196 197 … 232

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

नागरिक विवेकको मत

 सक्षम नेतृत्व छानौं

नारा होइन उत्पादन गर्