सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सामाजिक सुरक्षा दिवसको अवसरमा नवजीवन अस्पताल सम्मानित

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ मंसिर १४, शुक्रबार ७:३१
in Breaking (With Image), समाचार
0
सामाजिक सुरक्षा दिवसको अवसरमा नवजीवन अस्पताल सम्मानित

 

सार्थक ब्यूरो । धनगढीको नवजीवन अस्पताललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्र प्रदान गरेका छन्। सामाजिक सुरक्षा कोषद्वारा आयोजित सातौँ सामाजिक सुरक्षा दिवशको अवसरमा नवजीवन अस्पताललाई प्रधानमन्त्री ओलीले प्रशंसा पत्र प्रदान गरेका हुन्।
सामाजिक सुरक्षा कोषमा आवद्ध भई आर्थिक बर्ष २०८०/८१ मा योगदानकर्ताहरुलाई निरन्तर सेवा प्रवाह गर्ने सेवा प्रदायक स्वास्थ्य संस्थाहरु मध्ये सुदूरपश्चिममा सबैभन्दा बढी सेवा दिन सफल भएको भन्दै सामाजिक सुरक्षा कोष थापाथली काठमाडौंले अस्पताललाई प्रशंसा पत्र प्रदान गरेको हो। सामाजिक सुरक्षा कोषमा आवद्ध अस्पतालहरु मध्ये सुदूरपश्चिममा नवजीवन अस्पतालले गत आर्थिक वर्षमा सबैभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको थियो।
सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नवजीवन अस्पतालका कार्यकारी निर्देशक चक्र कठायतलाई प्रशंसा पत्र प्रदान गरेका हुन्। सामाजिक सुरक्षा कोषले नवजीवन अस्पतालको कामलाई मूल्याङ्कन गरी सम्मान प्राप्त भएको अस्पतालका कार्यकारी निर्देशक खडायतले बताए। उनले अस्पतालले आगामी दिनमा आफ्ना सेवालाई थप चुस्त र दुरुस्त पार्ने बताए।
नवजीवन अस्पताल २०६२ साल फाल्गुन १७ गते स्थापना भई हालसम्म निरन्तर विषेशज्ञसहित स्वास्थ्य उपचारका सेवा प्रदान गरिरहेको छ। स्थापना कालमा १५ शय्याको अस्पतालको स्वीकृति लिई २०६८ सालबाट स्वास्थ्य सेवा विभागबाट ५० शय्याको स्वीकृती पाएको हो। नवजीवनले २०७९ असोजदेखि सय शय्याबाट उपचार सेवा प्रदान गरिरहेको छ।
निजी लगानीबाट सञ्चालन भएको नवजीवनले सामाजिक उत्तरदायित्व अनुरुप नेपाल सरकारसँगको सहकार्यमा विभिन्न दुर्गम स्थानमा स्वास्थ्य शिशिर संञ्चालन गर्दै आएको कार्यकारी निर्देशक खडायतले बताए। उनले अस्पतालले आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम क्षयरोगको बिरामीको निःशुल्क औषधी वितरण लगायतको कार्य गर्दै आएको बताए।
नवजीवन अस्पतालले २० भन्दा बढी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोे छ। अस्पतालले बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, प्रसूती तथा महिला रोग, बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन, मानसिक तथा स्नायु, पेट छाती तथा मुटुरोग विशेषज्ञ सेवा हरेक दिन प्रदान गर्दै आएको छ। यस्तै बरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटिकल केयर सेवा, छाला रोग, एलर्जी, यौन, गुप्तरोग तथा सौन्दर्य विशेषज्ञ सेवा, नाक कान तथा घाँटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल सेवा हरेक दिन प्रदान गरिरहेको छ।
अस्पतालमा बरिष्ठ न्युरो सर्जन, स्पाईन सर्जन, दन्तरोग तथा बरिष्ठ म्यावजोफिशियल सर्जन, बरिष्ठ फिजीयोथेरापिष्ट, बरिष्ठ नेफ्रोलोजि, डायलासिस विषेशज्ञ सेवा हरेक शुक्रबार र शनिवार प्रदान गरिरहेको छ। अस्पतालले बरिष्ठ मुटुरोग विशेषज्ञ डिएम कार्डियोलोजी सेवा, भास्कुलर सर्जन सेवा, टोलीबाट प्रत्येक महिनाको १ फिष्टुलाको शल्यक्रिया, रेडियोलोजी सेवा अन्तर्गत सिटी स्क्यान, फोर डि युएसजी, इसिएचओ, टिएमटी, इन्डोस्कोपी र इसिजी सेवा, आइसियू, एनआइसियू र डायलासिस सेवा नियमित रुपमा प्रदान गर्दै आएको छ।

Previous Post

हुलाकी राजमार्गको कञ्चनपुर खण्ड सम्झौताको आठ वर्षसम्म अलपत्र

Next Post

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

Next Post
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.