सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

हुलाकी राजमार्गको कञ्चनपुर खण्ड सम्झौताको आठ वर्षसम्म अलपत्र

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ मंसिर १४, शुक्रबार ७:२०
in Breaking (With Image), समाचार
0
हुलाकी राजमार्गको कञ्चनपुर खण्ड सम्झौताको आठ वर्षसम्म अलपत्र

कमल सावद
कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माण गर्न २०७३ फागुनमा सम्झौता भयो। कञ्चनपुरमा हुलाकी राजमार्ग तीन खण्डमा निर्माणका लागि सम्झौता भएको हो।
कञ्चनपुरमा ४४ किलोमिटर आठ वर्षमा कालोपत्र भएको हो। तीन खण्डमा १८ किलोमिटर सडक कालोपत्रको काम बाँकी रहेको छ। हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले तीन खण्डमा काम जारी रहेको बताए। हुलाकी राजमार्गको कञ्चनपुर खण्डको पहिलो खण्डमा मर्मत र रङ्गरोगनको काम मात्र बाँकी रहेको छ। सुन्यदेखि २० किलोमिटरको काम अन्तिम चरणमा पुगेको हो। पहिलो खण्डमा मर्मतको काम बाँकी छ। काम सकिएको हो। सडकमा पहेलो रङ्ग लगाउने काम बाँकी छ।
बाबा-हंस–सिद्धिसाई जेभीको २० देखि ३० किलोमिटरमा १४ किलोमिटरको काम सकिएको छ। दोस्रो खण्डमा ६ किलोमिटरमा काम बाँकी रहेको हो। ह्यूम्पाइप लगायतको कामसमेत बाँकी रहेको छ। नेपाल–भारतको सीमाना विवादका कारणलेसमेत दोस्रो खण्डमा काम रोकिएको छ। दोस्रो खण्डमा सात किलोमिटरको काम बाँकी रहेको हो। दोस्रो खण्डमा मर्मतको कामसमेत बाँकी रहेको छ। उनले भने, ‘सिँचाइको कुलो र सीमाना विवाद लगायतको समस्या छ। केही क्षेत्रमा काम भएको छैन। यो आर्थिक वर्षमा काम सक्न भनेका छौ। जम्मा सात किलोमिटर बाँकी छ। मर्मतको काम पनि गर्नुछ।’
कञ्चनपुरको तेस्रो खण्डमा शर्मा÷राजेन्द्र जेभीको २२ किलोमिटरको ठेक्का पाएको थियो। राजेन्द्र निर्माण सेवाको ११ किलोमिटरको काम बाँकी रहेको छ। हुलाकी राजमार्गको ४० देखि ६२ किलोमिटर क्षेत्रमा बेस निर्माणको काम भएको छ। कञ्चनपुर खण्डको ४४ किलोमिटरको काम पूरा भएको हो। कञ्चनपुरमा हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा १३ संशोधनपछि पनि १८ किलोमिटरको काम बाँकी रहेको हो। हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले बेस निर्माणको काम सकिएको बताए। उनले भने, ‘६२ किलोमिटरमा १८ बाँकी भयो।’
डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले निर्माण गर्दै छ। बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजको लागत ४१ करोड ४१ लाख छ। दोस्रो प्याकेज निर्माणको जिम्मा पाएको बाबा हंस–सिद्धीसाई जेभीले पाएको हो। हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडक रहेको छ।-दिनेशखबरबाट

 

Previous Post

निर्माणाधिन विमानस्थलमा वन मन्त्री शाही

Next Post

सामाजिक सुरक्षा दिवसको अवसरमा नवजीवन अस्पताल सम्मानित

Next Post
सामाजिक सुरक्षा दिवसको अवसरमा नवजीवन अस्पताल सम्मानित

सामाजिक सुरक्षा दिवसको अवसरमा नवजीवन अस्पताल सम्मानित

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.