सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा ऐन यसै हप्ताभित्र पारित हुने

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ जेष्ठ १३, मंगलवार ११:३७
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा ऐन यसै हप्ताभित्र पारित हुने

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशमा स्थानीय सेवा ऐनको प्रक्रिया अगाडि बढेको छ। प्रदेश सरकारले स्थानीय सेवा ऐनलाई यसै हप्ता पारित गर्ने गरेर प्रक्रिया अगाडि बढाइएको हो।
स्थानीय सेवा ऐन चाँडै जारीको माग राखी काम छोडेर आन्दोलनमा उत्रेका प्रदेशका स्थानीय तहका कर्मचारीसँग केही दिनअगाडि मात्रै प्रदेश सरकारले ऐन तत्काल बनाउने सहमति गरेको थियो। प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश सभामा पुनः प्रक्रिया सुरु भएको छ।
प्रदेश सभाको आइतवारदेखि सुरु भएको छैटौँ अधिवेशनको दोस्रो बैठकमै विधायन तथा प्रदेश मामिला समितिले विधेयकसँग सम्बन्धित प्रतिवेदन सभामा प्रस्तुत गरेको छ। विधेयकमाथि दफावार छलफलपश्चात् प्रतिवेदनलाई समितिले माघ १५ गते नै सर्वसम्मतले समितिबाट पारित गरी प्रदेश सभा सचिवालयमा प्रतिवेदन दर्ता गरेको थियो। तर, प्रतिपक्षले सदनमा गरेको अवरोधलगायतका कारणले प्रतिवेदन प्रस्तुत हुन नसकेको विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले बताए।
प्रदेश सरकार र स्थानीय तहका कर्मचारीबिच भएको सहमति अनुसार छैटौँ अधिवेशनमा सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेको उनले बताए। समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथि मङ्गलवार बस्ने बैठकमा छलफल हुने उनले बताएका छन्।
विधेयक पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरणपश्चात् प्रदेश स्थानीय सेवा ऐनका रूपमा कार्यान्वयन हुने छ। स्थानीय तहका कर्मचारीले विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफलपश्चात् बनेको प्रतिवेदन अनुसार हुबहु ऐन बन्नुपर्नेमा जोड दिँदै आएका थिए। समितिले त्यही प्रतिवेदनलाई सभामा प्रस्तुत गरेकाले कर्मचारीको सबै माग सम्बोधन हुने सभापति विष्टको भनाइ छ।
२०८० साल फागुनमै प्रदेश सभामा दर्ता भएको यो विधेयकलाई गत जेठमा प्रदेश सभामा प्रस्तुत गरिएको थियो। प्रदेश सभामा सामान्य छलफलपश्चात् दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको विधेयक एक वर्षसम्म विचाराधीन अवस्थामा रहेको थियो । यसको पक्ष र विपक्षमा लामो छलफल, संवादपश्चात् विधेयक पारित गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ।
प्रदेशभित्रका स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि कर्मचारीको व्यवस्था गर्न तथा स्थानीय सेवालाई प्रभावकारी, सक्षम, सुदृढ, सेवामूलक बनाउने उद्देश्यले प्रदेश सरकारले स्थानीय सेवा ऐन बनाइरहेको छ।

Previous Post

तारा राजावादीको बयान “आगो मैले लगाएँ

Next Post

जिप दुर्घटनामा टेलिकम बाजुराका प्रमुखसहित ३ जनाको मृत्यु

Next Post
जिप दुर्घटनामा टेलिकम बाजुराका प्रमुखसहित ३ जनाको मृत्यु

जिप दुर्घटनामा टेलिकम बाजुराका प्रमुखसहित ३ जनाको मृत्यु

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.