सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

भिमदत्त नगरपालिकाको निर्देशनविरुद्ध अस्थायी शिक्षकहरूको अल्टिमेटम

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण ८, बिहीबार ५:५२
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
भिमदत्त नगरपालिकाको निर्देशनविरुद्ध अस्थायी शिक्षकहरूको अल्टिमेटम

सार्थक ब्यूरो । भिमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत अस्थायी शिक्षकहरू नगरपालिकाले जारी गरेको निर्देशनको विरोधमा उत्रिएका छन्।
नगरपालिकाले करार शिक्षक, राहत शिक्षक तथा बालविकास शिक्षकहरूको सेवा सम्झौता नविकरण गर्न साउन ५ गते निर्देशन दिएको थियो। सो निर्देशन शिक्षा ऐन तथा नियमावलीअनुसार भए पनि अस्थायी शिक्षकहरू र पेशागत संगठनहरूले यसलाई मनपरी ढंगले गरिएको भन्दै विरोध जनाएका छन्।
बुधबार शिक्षकहरू नगरपालिका कार्यालय पुगेका थिए। उनीहरूले शिक्षा शाखा प्रमुख हरिदत्त जोशी र शिक्षा विकास तथा समन्वय इकाइलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्देशन तुरुन्त खारेज गर्न माग गरे।
शिक्षकहरूले नगरपालिकाको निर्देशनले आफूहरूको पेशागत अस्थायित्व झन् बलियो बनाउने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, राहत तथा बालविकास शिक्षकहरूको सेवा निरन्तरता सुनिश्चित नहुनु गैरन्यायिक र अमानवीय हो।
नेपाल शिक्षक महासंघसहित विभिन्न पेशागत शिक्षक संगठनहरूले समेत सेवा करारका नाममा अन्याय गरिए ठूलो आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
प्रदर्शनको क्रममा आक्रोशित शिक्षकहरूले नगरपालिकाद्वारा टाँस गरिएको निर्देशन च्यातेका थिए।

Previous Post

हप्ता दिन नबित्दै उप्कियो पिच कञ्चनपुरको पुनर्वासमा

Next Post

पाँच विद्यार्थी संगठनको माग: “स्ववियु चुनाव तोकिएको मितिमै हुनुपर्छ”

Next Post
पाँच विद्यार्थी संगठनको माग: “स्ववियु चुनाव तोकिएको मितिमै हुनुपर्छ”

पाँच विद्यार्थी संगठनको माग: “स्ववियु चुनाव तोकिएको मितिमै हुनुपर्छ”

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.