सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण ३०, शुक्रबार ७:५३
in Breaking (With Image), आर्थिक समाचार, राजनीति, समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

प्रदिप राना

कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी पालिका मुकाम जोड्ने सडक सालका रुखले भरिभराउ थियो । बस्ती विस्तारका क्रममा झण्डै पाँच दशक अघि जंगल काटेर बेलडाँडीमा सट्टाभर्ना दिईएको थियो । उति बेलादेखि बेलडाँडी गाँउपालिका सहित मुल दुई बजार जोडने बेलडाँडी–चवन्नी सडक खण्डमा सालका बुढा रुख भरिभराउ थिए ।

विच सडकमा सालका रुख हटाउन कानुनी प्रकृया झन्झटले अधिल्लो स्थानीय सरकाले रुख नहटाएरै कालोपत्रे ग¥यो । तर, अहिले हरिशचन्द्र राना नेतृत्वको स्थानीय सरकारले सडकका रहेका रुख हटाएरै सडक विस्तारको योजना ल्याएको छ । बेलडाँडी गाविस, नगरपालिका र अहिले गाँउपालिकामा परिणत भएपछि मात्रै सडकका रुख हटाउने काम भएको हो ।

पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईएको छ । विच सडकमा रुख हुुँदा पैदल यात्रुदेखि ठुला सवारी साधनलाई आवतजावतमा समस्या खेप्नु परेको थियो । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले गाँउपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सडकमा पर्ने रुख हटाई सहयोगका लागि पत्राचार गरेपछि निकुञ्जले काट्ने अनुमतीदिएको बताए ।

२८जेठ ०८२ बेलडाँडी गाँउपालिका एव विपद व्यवस्थापन समितिले बेलडाँडी बजारदेखि चवन्नी बजारसम्म सडकमा पर्ने जोखिमयुक्त ८रुख हटाउनका लागि दिएकोे निवेदनका आधारमा निकुञ्ज प्रशासनले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरको संयोजकत्वमा गठित समितिले १५साउन ०८२को निर्णय अनुरुप जोखिमयुक्त रुख हटाउने निर्णयसंगै सडकमा रहेका रुख हटाउन लागेको बताए । पालिकाले पटक–पटक विभागमार्फत सम्बन्धित निकायलाई कटानीका लागि सिफारिस गर्दै आएको थियो ।

पालिका प्रमुख रानाले निरन्तर ताकेता गर्दै वन नियमावली ०७९ को नियम ३६ बमोजिम “उपयुक्त देखिएको” र नियम ३७(१) अनुसार अनुमति प्राप्त गराई, अनुगमन तथा मूल्यांकन समितिबाट स्थलगत निरीक्षण गराई कार्य अगाडि बढाएका हुन् । रुख कटानी गरी बेलडाँडी इलाका प्रहरी वा बेलडाँडी रेञ्जर पोष्टको जिम्मामा राखिने भएको छ ।

विच सडकमा रहेका रुख हटाएसंगै नागरिक सुरक्षामा टेवा पुग्ने स्थानीयको भनाई छ । स्थानीय युवा प्रकाश मालीले बषौँपछि सडकमा रहेका रुख हटाउने कामबाट विकाससंगै यात्रु सुरक्षामा विश्वास बढिरहेको बताए । ‘यो त हामीहरुका लागि राहत हो, अब सडकमा हिंड्दा वा गाडीमा यात्रा गर्दा डर गर्नु पर्ने छैन, ‘उनले भने, ‘यस कदमलाई स्थानीयबासीले पालिका प्रमुख रानाको जनहितमा गरिएको अथक प्रयासको जितका रूपमा लिएका छन ।’ सडकमा रहेका रुख हटाएसंगै सडक स्तरोन्नती गरिने गाँउपालिकाले जनाएको छ ।

Previous Post

दोदा सहकारीमा किसानले लगाएको ताला सहकारीले तोड्यो

Next Post

वनमा कुहिँदै करोडौँको काठ, नीतिगत अन्धोपन र प्रबन्धकीय विफलताको उदाहरण

Next Post
वनमा कुहिँदै करोडौँको काठ, नीतिगत अन्धोपन र प्रबन्धकीय विफलताको उदाहरण

वनमा कुहिँदै करोडौँको काठ, नीतिगत अन्धोपन र प्रबन्धकीय विफलताको उदाहरण

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.