सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

वनसमिति–कसरौल सडक : हरेक कदममा ज्यानको जोखिम

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण ३०, शुक्रबार ८:५१
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
वनसमिति–कसरौल सडक : हरेक कदममा ज्यानको जोखिम

सार्थक ब्युरो।शुक्लाफाँटा नगरपालिकाको गौरवका रूपमा चिनिने चक्रपथको उत्तरतर्फ पर्ने वनसमिति–कसरौल सडक अहिले स्थानीयका लागि आशीर्वाद भन्दा बढी अभिशाप बनेको छ। सडकको दायाँ–बायाँ ठडिएका सुकेका साल र असनाका जीर्ण रुखहरूले हरेक यात्रुलाई भयभीत बनाइरहेका छन्।

यो केवल आशंका मात्र होइन,यो सडकमा पहिले नै मानवीय क्षति भइसकेको छ। केही वर्षअघि ६० वर्षीय फिरुवा रानाको मृत्यु सुकेको रुखको हाँगाले प्रहार गर्दा भएको थियो। विद्यार्थी बोकेको विद्यालय बसमाथि समेत रुख खसिसकेको छ। त्यसबेला मानवीय क्षति नभए पनि खतरा कति गम्भीर छ भन्ने यस्ता घटनाले स्पष्ट पार्छ। घर, गोठ र सम्पत्तिमा क्षति पुर्‍याउने यस्ता घटनाको सूची लामो छ,कसैको गोठ च्यातिन्छ, कसैको घरको कुनो भाँचिन्छ, कसैको चौपाया जोखिममा पर्छ।स्थानीय बासिन्दाले यो सडक हिँड्दा वा गाडी चलाउँदा हावाहुरी, चट्याङ वा वर्षात्को बेला ज्यान हत्केलामा राखेर हिँड्नु पर्ने बाध्यता सुनाउँछन्। वडाका पूर्वअध्यक्ष जगता रानाका अनुसार, यस्ता रुखहरू तत्काल काटेर हटाउन आवश्यक छ, तर समस्या समाधानको गति सुस्त छ।यो सडक वडा नं ६, ७ र ८ का बासिन्दाको मुख्य यातायात मार्ग हो,वडा कार्यालय, स्वास्थ्य चौकी र खानेपानी कार्यालय जाने यही बाटो हो। डेढ किलोमिटर लामो यो सडक कालोपत्रका लागि पूर्वाधार विकास कार्यालयसँग रु ३ करोडमा ठेक्का सम्झौता भइसकेको भए पनि सुकेका रुख व्यवस्थापनको अनुमति नआउँदा काम अघि बढ्न सकेको छैन।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले रुख काट्न मन्त्रालयको अनुमति चाहिन्छ। नगरपालिकाले पत्राचार गरे पनि अझै आदेश आएको छैन। निकुञ्जको प्रतिवेदनअनुसार सडक छेउका १०५ रुख तत्काल हटाउनुपर्ने देखिएको छ, तर कार्यान्वयन कहिले हुन्छ भन्ने अनिश्चित छ।स्थानीयहरूको माग स्पष्ट छ—पहिलो प्राथमिकता असुरक्षित रुख हटाउने, त्यसपछि सडक चौडा र कालोपत्र गर्ने। किनभने, विकासका नाममा बनाइने सडकले ज्यान नै जोखिममा पार्ने अवस्था कहिलेसम्म सहनुपर्ने ?

Previous Post

वनमा कुहिँदै करोडौँको काठ, नीतिगत अन्धोपन र प्रबन्धकीय विफलताको उदाहरण

Next Post

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्दै

Next Post
शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या  बढ्दै

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्दै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.