सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

पार्टीको नाम सम्बन्धी विवादमा सर्वोच्चको आदेश

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र ११, बुधबार १२:३९
in Breaking (With Image), समाचार
0
पार्टीको नाम सम्बन्धी विवादमा सर्वोच्चको आदेश

सार्थक ब्युरो।सर्वोच्च अदालतले दर्ता रहेको नाम फेर्न केही राजनीतिक दलहरुलाई ३ फागुन, २०८० मा गरेको पत्राचारबाट उत्पन्न विवाद बारेको मुद्दामा आज सर्वोच्च अदालतको न्यायाधीश द्वय कुमार ढकाल र बालकृष्ण चुडालको इजलासले निर्वाचन आयोगबाट ३ फागुन, २०८० भएको निर्णयको सक्कल प्रति पेश गर्ने आदेश दिएको छ ।निर्वाचन आयोगले आयोगमा पहिलेदेखि दर्ता रहेको १९ वटा राजनीतिक दललाई ती राजनीतिक दलहरुको नाम नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनको मर्मको भावना अनुरूप भएको नदेखिएको र संविधानको भावना विपरीत, साम्प्रदायिक सद्भाव भड्काउने किसिमको रहेको भन्दै नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम त्यस्तो निर्णय गरेको उल्लेख गरेको थियो ।१९ मध्ये ६ राजनीतिक दलले नाम परिवर्तन गरे पनि तराई-मधेश लोकतान्त्रिक पार्टीले आयोगको निर्णयलाई चुनौती दिंदै पार्टीको तर्फबाट अध्यक्ष वृषेशचन्द्र लालले रिट दायर गरेका थिए । सो रिटमा दर्ता रहेको राजनीतिक दलको नाम परिवर्तन गर्न निर्देशन दिने वा सो गर्ने अधिकार निर्वाचन आयोगलाई कुनै कानूनले नदिएको र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ मा समेत त्यस्तो निर्देशन दिने कतै कुनै उल्लेख नरहेकोले यस्तो निर्देशन खारेज गरी पाउँ भनी जिकिर लिइएको छ ।यसबारे एक प्रश्नको उत्तरमा तमलोपाको प्रचार विभाग प्रमुख उमेश मण्डलले आयोगको निर्देशन अनधिकृत, गैर कानूनी र संविधानको मर्म विपरित रहेको बताए । तराई मधेश लोकतान्त्रिक पार्टीको नामको कुनै शब्द संविधान विपरित वा संप्रदायिक भावना दर्शाउने अथवा अखण्डता विरुद्धको भावना फैलाउने नरहेको स्पष्ट गरे । त्यस्तै तमलोपा सम्वद्ध लोकतान्त्रिक महिला संघको अध्यक्ष बिन्दु ठाकुरले तराई-मधेश द्रुतमार्ग वा त्यस्तै कुनै नामले सम्प्रदायिकता देखाउँदैन भने ‘तराई-मधेश लोकतान्त्रिक पार्टी’ भन्ने नाम कसरी आपत्तिजनक हुन सक्छ प्रश्न गर्दै निर्वाचन आयोगको सोचप्रति दुख प्रकट गरिन ।तमलोपाकी नेतृ बिभा ठाकुरले तराई-मधेश लोकतान्त्रिक पार्टी पहिले २०६३ सालमा पनि दर्ता भई संविधानसभाका निर्वाचनहरुमा भाग लिएको थियो भन्दै निर्वाच आयोगले के आधारमा यस नामलाई अहिले आएर सांप्रदायिक भन्न खोजेको छ आश्चर्य लाग्दो छ ।सर्वोच्च अदालतले यसको पहिलो सुनबाईपछि अल्पकालिन अन्तरिम आदेश र पछि दुबै पक्षबीच छलफलपछि अन्तरिम आदेश जारी गरी आयोगको निर्णयमाथि रोक लगाएको थियो । 

Previous Post

त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

Next Post

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा भिजाइँदै

Next Post
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा भिजाइँदै

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा भिजाइँदै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.