सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

निर्माण व्यवसायी संघ, कञ्चनपुरको नेतृत्व प्रतिस्पर्धा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र १६, सोमबार ८:४४
in Breaking (With Image), आर्थिक समाचार, समाचार, सुदूरपश्चिम प्रदेश
0
निर्माण व्यवसायी संघ, कञ्चनपुरको नेतृत्व प्रतिस्पर्धा

सार्थक डेस्क।निर्माण व्यवसायी संघ, कञ्चनपुरको १५औं अधिवेशनलाई केन्द्र बनाएर पुनः एकपटक अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थीबीचको प्रतिस्पर्धा सुरु भएको छ। तीन वर्षअघि १४औं अधिवेशनमा पनि यी दुई नेताबीच कठोर प्रतिस्पर्धा भएको थियो, र अहिले फेरि त्यही द्वन्द्व दोहोरिएको छ। यसलाई व्यक्तिगत महत्वाकांक्षा मात्र नभई संघको आन्तरिक शक्ति–समिकरणको संघर्षका रूपमा पनि लिन सकिन्छ।

अध्यक्ष भट्टले पत्रकार सम्मेलनमार्फत आफ्नो प्यानल घोषणा गरिसकेका छन् भने अवस्थी भने ‘ग्रासरुट्स’ शैलीमा घरदैलो अभियानमा केन्द्रित छन्। भट्टसँग पूर्व अध्यक्षहरूको समर्थन देखिएको छ भने अवस्थीले अघिल्लो हारको बदला लिन नेतृत्व कब्जा गर्ने रणनीति बनाएका छन्। यसले संघको चुनावलाई व्यक्तिगत प्रतिष्ठा र वर्चस्वको द्वन्द्वमा परिणत गरेको छ।

उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षदेखि सह–कोषाध्यक्षसम्मका पदमा दुवै प्यानलले प्रभावशाली उम्मेदवार उभ्याएका छन्। विशेषत: अघिल्ला अधिवेशनमा पराजय र विजयको अनुभव बोकेर आएका उम्मेदवारहरूको दोहोरिएको प्रतिस्पर्धाले चुनावलाई अझै चर्काएको छ। यसले संघभित्र पुराना मित्रता, गुटगत समीकरण र आपसी वफादारीलाई पुनः परिक्षणमा पारेको छ।

यस्ता चुनावहरूले संघीय नेतृत्वलाई प्रजातान्त्रिक अभ्यासको पाठ सिकाउने भए पनि, निर्माण व्यवसायी संघजस्तो संस्थामा पटक–पटक एउटै नेताहरूबीचको प्रतिस्पर्धा हुनु संस्थागत विकासभन्दा व्यक्तिगत महत्वाकांक्षालाई प्राथमिकता दिएको संकेत हो। यसले नयाँ नेतृत्व पुस्ता उदाउन नदिएको, र संघलाई स्थायीत्वभन्दा ‘दोहोरिने प्रतिस्पर्धा’ को मंच बनाएको स्पष्ट हुन्छ।

१५औं अधिवेशन उद्घाटन गर्न गृहमन्त्री स्वयं उपस्थित हुने कार्यक्रम बनाइएको छ, जसले यस संघको राजनैतिक निकटता र प्रभावलाई पनि उजागर गर्छ। तर संघलाई आवश्यक मुख्य कुरा भनेको राजनीतिक वफादारीभन्दा व्यावसायिक क्षमता, पारदर्शिता र निर्माण व्यवसायीहरूको हकहितमा ठोस काम गर्ने नेतृत्व हो।

कञ्चनपुर निर्माण व्यवसायी संघको निर्वाचन फेरि पनि भट्ट–अवस्थी द्वन्द्वमै सीमित देखिएको छ। यसपटकको परिणामले संघभित्रको शक्ति–समीकरणलाई मात्र होइन, आगामी वर्षहरूमा संघको कार्यशैलीलाई पनि निर्धारण गर्नेछ। यदि नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता दिन सकेन भने, संघ आन्तरिक गुटबन्दीमै सीमित भएर आफ्नो वास्तविक उद्देश्य, अर्थात् निर्माण व्यवसायीहरूको पेशागत हित र पारदर्शी विकास, पूरा गर्न असफल हुने खतरा रहन्छ।

Previous Post

जोगबुडा नदीको बाढी जर्का टोलमा पस्दा दुई दर्जनभन्दा बढी परिवार विस्थापित

Next Post

सिमसिमे वर्षाले कञ्चनपुर जलमग्न : डुवानदेखि कटानसम्म

Next Post
सिमसिमे वर्षाले कञ्चनपुर जलमग्न : डुवानदेखि कटानसम्म

सिमसिमे वर्षाले कञ्चनपुर जलमग्न : डुवानदेखि कटानसम्म

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.