सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

शुक्लाफाँटामा वन्यजन्तु नियन्त्रणकालागि स्वचालित बत्ती सञ्चालन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ आश्विन २, बिहीबार ८:२०
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
शुक्लाफाँटामा वन्यजन्तु नियन्त्रणकालागि स्वचालित बत्ती सञ्चालन

सार्थक ब्यूरो ।शुक्लाफाँटा नगरपालिका–७ मा बस्तीमा पस्ने वन्यजन्तु नियन्त्रणका उद्देश्यले स्वचालित ९सेन्सरयुक्त० बत्ती जडान गरिएको छ। तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले निकुञ्ज नजिकका बस्ती क्षेत्रवरपर २९ पोलमा ५८ वटा बत्ती जडान गरेको हो।
समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले राति निकुञ्ज क्षेत्रबाट बस्तीमा पस्न खोज्ने जनावरहरू टाढैबाट देखिने भएकाले रोकथाम गर्न सजिलो भएको छ। उनका अनुसार हात्ती, बँदेल, नीलगाई, चितलजस्ता वन्यजन्तु प्रायः बस्ती क्षेत्रतर्फ पसेर बालीनालीमा क्षति पुर्‍याउँदै आएका थिए।
“बत्ती जडान भएपछि खेतबारी मात्र होइन, बस्ती सुरक्षामा पनि सहयोग पुगेको छ,” अध्यक्ष विष्टले बताए। समितिले झन्डै तीन किलोमिटर क्षेत्रमा मेसवायर पनि जडान गरेको छ, जसले हात्ती र ठूला जनावरलाई बस्तीमा पस्न रोक्ने काम गरिरहेको छ।
वडाध्यक्ष प्रतापसिंह धामीका अनुसार यस प्रविधिले मानवीय क्षति न्यूनीकरणमा समेत मद्दत पुर्‍याएको छ। “पहिले हात्ती घर नजिक पुगिसकेपछि मात्रै थाहा पाउँथ्यौँ, अहिले बत्तीले टाढैबाट देख्न सकिने भएकाले समयमै सचेत हुन पाइएको छ,” उनले भने।
स्थानीय बासिन्दाले पनि बत्ती र मेसवायर जडान भएपछि बालीनाली जोगाउन सहज भएको बताएका छन्। समितिले यसै आर्थिक वर्षमा थप क्षेत्र विस्तार गरी स्वचालित बत्ती जडान गर्ने प्रस्ताव पनि पेस गरिसकेको जनाएको छ।

Previous Post

सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगको उदाहरणीय प्रयास

Next Post

सडक बिग्रँदा शुक्लाफाँटा निकुञ्ज सफारी अझै बन्द

Next Post
सडक बिग्रँदा शुक्लाफाँटा निकुञ्ज सफारी अझै बन्द

सडक बिग्रँदा शुक्लाफाँटा निकुञ्ज सफारी अझै बन्द

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.