सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

लालझाडीमा भ्रष्टाचार बढ्यो, अख्तियारले हेरेन, भन्दै जेनजी एक्सनमा अनियमितता गर्ने जनप्रतिनिधी, कर्मचारीले राजिनामा देउ

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ आश्विन २, बिहीबार ११:३७
in Breaking (With Image), आर्थिक समाचार, समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
लालझाडीमा भ्रष्टाचार बढ्यो, अख्तियारले हेरेन, भन्दै जेनजी एक्सनमा अनियमितता गर्ने जनप्रतिनिधी, कर्मचारीले राजिनामा देउ

नरेश राना

कञ्चनपुर । भ्रष्टाचार बिरुद्ध जेनजी पुस्ताले छेडेकोे आन्दोलनले केन्द्रीय सत्ता परिर्वतन भएसंगै जेनजी पालिका सरकारमा केन्द्रीत भएका छन । जेनजी समुहले भ्रष्टाचार रोक्न कञ्चनपुरकोे लालझाडी गाँउपालिका स्थानीय सरकारको ध्यानाकर्षण गराईएको छ । बुधबार जेनजी समुहका युवा विद्यार्थीले लालझाडीमा भ्रष्टाचारले सीमा नाघेको तर भ्रष्टाचार रोक्ने अख्तियारले केही नहेरेको आरोप लगाउँदै रोक्न ज्ञापन पत्र बुझाएको जनाएको छ ।

हरेक योजनामा कमिसन खाने, आफन्तलाई कोटेशन योजना वितरण गर्ने, विज्ञापन बिनै कर्मचारी राख्ने, बेथिति बढाएपनि अख्तियार सहितका निकायले रोक्न चासो नदिएको भन्दै जेनजी एक्सनमा उत्रिएको जनाएको छ । लालझाडी स्वतन्त्र युवा जेनजी समुहका संयोजक नारायण रानाले गाँउपालिका जनताको विकास निर्माण भन्दा भ्रष्टाचारमा लिप्त भएकाले चालु आर्थिक बर्ष ०८२÷०८२को शुरुवातमै ध्यानाकर्षण गराएको बताए ।

भ्रष्टाचार, कमिसनतन्त्रकै कारण सिङ्गौ गाँउपालिकामा बदनामितदेखि सबै क्षेत्र अस्थव्यस्थ भएकाले समयमै भ्रष्टाचार रोक्दै जानुपर्नेमा जोडदिएका छन । यतिसम्मकी राष्ट्रिय स्तरको पत्रिकामा सुचना प्रकासित गरे बाफत पनि कमिसन खाने अन्य सबै योजनामा कर्मचारी जनप्रतिनिधी मिलेर कमिसन खाने भएकाले पालिका सम्बृद्धिको साटो दुर्गती तर्फ उन्मुख भएको दुखेसो पोखका छन ।

पालिकाले विगत तीन वर्षको बजेट तथा खर्चको स्पस्ट, सार्वजनिक हिसाव किताव तत्काल पारदर्शी गर्दै सार्वजनिक गर्नुपर्ने, कुनै पनि जनप्रतिनिधि वा क्रमचारी अनियमिततामा संलग्न भएको प्रमाणित भएमा सम्बन्धित प्रतिनिधि वा मचारीले तुरुन्त राजिनामा दिनुपर्ने, ब्यक्तिगत सम्पती विवरण सूचना प्राप्तिको हक ऐन ०६४ को दफा २७ बमोजिम गाउँ पालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु र क्रमचारीहरुले आफ्नो सम्पती विवरण र स्रोत स्पस्ट रुपमा सार्वजनिक गर्नुपर्ने, सरकारी सवारी साधनको चर्म दुरुपयोग भएको हुँदा यसलाई तत्काल रोकथाम गर्नुपर्ने, मनोमानी ढंगले गरेको करार क्रमचारी नियुक्ति खारेज गर्नुपर्ने, कार्य पालिकाको बैठकहरु सार्वजनिक रुपमा लाइभ प्रस्तुत गर्नुपर्ने, सामाजिक संजालमा आएको १० लाख को वजेट प्रमूख प्रशासकिय अधिकृतको मिलोमतोमा निकासा भएको छानबिन गर्नुपर्ने, बाटोमा भएका ठुलाठुला खाडलहरुलाई ग्राभेल हालेर बाटो मर्मत गर्ने माग अघि सारेका छन । १० दिनभित्रै जेनजीले अघि सारेका माग कार्यान्वयन नगरे आन्दोलनको चेतावनी दिएका छन ।

जेनजीको ज्ञापन पत्र बुझ्दै लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले पालिकामा कमिसन र भ्रष्टाचारजन्य गतिबिधी नभएको दावि गरेका छन । २४भदौँ मंगलबार भएको जेनजी उग्र आन्दोलनमा लालझाडी शान्त रहेपनि अहिले जेनजी समुहका युवा विद्यार्थी भ्रष्टाचार बिरुद्ध देखिएका छन ।

Previous Post

अब संविधानको अक्षरशः पालना हुने:राष्ट्रपति पौडेल

Next Post

परिवर्तनको बाटो आन्दोलन हो, उच्छृङ्खलता होइन

Next Post
एमाले विधान महाधिवेशनः भित्र ओलीको मन्तव्य, बाहिर भण्डारीको पत्र

परिवर्तनको बाटो आन्दोलन हो, उच्छृङ्खलता होइन

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.