सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सुदूरपश्चिममा दशैँसँगै देवपूजनको चहलपहल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ आश्विन १५, बुधबार ८:११
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
सुदूरपश्चिममा दशैँसँगै देवपूजनको चहलपहल

सार्थक ब्यूरो।देशभर विजयादशमीको तयारी चुलिँदै गर्दा सुदूरपश्चिममा भने दशैँसँगै देवपूजनको विशेष उत्सव सुरु भएको छ। धार्मिक आस्था र सांस्कृतिक परम्परा मिसिएको यस पर्वलाई यहाँका स्थानीयवासीले विशेष महत्वका साथ मनाउने गर्छन्।
नवरात्रको पहिलो दिन घटस्थापना गरेर राखिएको जमरा दशमीको दिन काटी मान्यजनको हातबाट टीका–आशीर्वाद ग्रहण गर्ने परम्परा छ। ढाकाटोपीमा जमरा सिउरेर, महिलाले चुल्ठोमा जमरा सजाएर पारिवारिक मिलनको खुसियाली बाँड्ने चलन अझै जीवित छ।
सुदूरपश्चिममा गौरामा बिरुडा, दशैंमा जमरा र तिहारमा चिउराको विशेष महत्त्व छ। यी तीनै तत्वलाई धार्मिक–सांस्कृतिक प्रतीकका रूपमा पूजाआजामा प्रयोग गरिन्छ। ज्योतिष र आयुर्वेदका दृष्टिले समेत जमरा पोषक र स्वास्थ्यवर्धक मानिन्छ।
नवरात्रभर शक्तिपीठ र देवी–देवताको मन्दिरमा पूजाआजा, मेला र जात्रा लाग्ने गर्छ। विशेषगरी महाअष्टमी, महानवमी र विजया दशमीका दिन बैतडी, डोटी र अछामलगायतका शक्तिपीठहरूमा ठूलो मेला लाग्छ। इष्ट–कुलदेवताप्रति चढौनी र स्याका साथ देवपूजन गर्ने परम्परा पनि यसै अवधिमा सुरु हुन्छ।
दशैँलाई पारिवारिक मिलन र सांस्कृतिक एकताको पर्वका रूपमा लिइने भए पनि सुदूरपश्चिममा यसलाई देवपूजन र सामूहिक आस्थासँग जोडिएको धार्मिक–सांस्कृतिक महोत्सवका रूपमा पनि मनाइन्छ।

Previous Post

जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु, ३८ अझै उपचाररत

Next Post

निङ्गलाशैनी भगवती मन्दिरमा ४ सयभन्दा बढी पशुको बलि

Next Post
निङ्गलाशैनी भगवती मन्दिरमा ४ सयभन्दा बढी पशुको बलि

निङ्गलाशैनी भगवती मन्दिरमा ४ सयभन्दा बढी पशुको बलि

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.