सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ आश्विन २२, बुधबार १२:०२
in Breaking (With Image), आर्थिक समाचार, राजनीति, समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

दिनेश चौधरी

कञ्चनपुर । असोज कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न जेनजी समुहका युवाहरुले थरीथरीका माग अघि सार्दै ज्ञापन पत्र बुझाउनेक्रम जारी छ । विष्णू अवस्थी नेतृत्वको जेनजी समुहले बेलौरीमा जेनजी चोकदेखि भ्रष्टाचार मुक्तको विषय उठान गरेको छ ।

मनोज चन्द सहितका जेनजी पक्षधरहरुले भारतीय पक्षबाट बेलौरी नपा ८ पचुईमा अवरोध गरिएको सडक स्तरोन्नतीको माग अघि सारेको थियो । धर्मेन्द्र गिरी पक्षधरले स्वास्थ्य सरसफाई, नागरिक सेवाका माग अघि सारेका छन ।

बुधबार सिबाजी कुँवर, ऋर्चा चौधरी नेतृत्वको जेनजी समुहले पनि ज्ञापन पत्र बुझाएको छ । चौधरी नेतृत्वकोे दर्जनौँ जेनजी पक्षधरहरुले नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराज चौधरी, प्रदेश सभा सदस्य दिवान सिह विष्ट सहित जनप्रतिनिधी व्यक्तिको चरित्र हत्या, मान मर्दन हुने गरेर उनीहरुको घर तथा व्यक्तिगत सम्पत्ती जलाउने एवं आन्दोलनमा आएका केही व्यक्तीहरु बाट कर्मचारीहरुलाई कुटपिट गर्ने, थुन्ने जस्ता अभिव्यक्तीहरु प्रकट गरिरहेकोले बेलौरीको शान्तपुर्ण माहोललाई त्रसित बनाएको दावि गरेको छ ।

‘हामी यस्ता गतिविधिहरूको कडा भत्र्सना गर्दै, बेलौरी नगर भित्र कार्य सञ्चालनमा अवरोध गर्ने कुनै पनि प्रयत्न, घेराबन्दीको विरोध गर्नेछौं, ‘विज्ञप्तीमा भनिएको छ, ‘नगरको शान्ति, विकास, र सुशासनका लागि सबै सरोकारवालाहरुसँग एकजुट भई जिम्मेवार नागरिकको रूपमा योगदान पुर्याउन हामी सबैलाई आग्रह गर्दछौ।’

ऐतिहासिक परिवर्तन र जन–आन्दोलनका मूल भावना विपरित, वेलौरीभित्र केही व्यक्तिहरूले नितान्त व्यक्तिगत स्वार्थका लागि निरन्तर धर्ना, अवरोध र गैर–जिम्मेवार गतिविधि मार्फत कार्यालयको काम–काज वातावरण विगार्ने प्रयास गरिरहेको ठहर गरिएको छ ।

‘हामी यो विज्ञप्ति मार्फत स्पष्ट गर्न चाहन्छौं किः जेन–जेड आन्दोलनको मुल मन्त्र “भ्रष्टाचारमुक्त, उत्तरदायी र जनमुखी शासन“ हो। त्यसैले यस्ता स्वार्थपरक र नगर विकास विरोधी क्रियाकलापहरू जनताको मर्म र सहिदको बलिदान प्रति ठट्टा गर्ने कार्य हुन ।’

सधै जसो आन्दोलन गरि रहेका आन्दोलनकारीको मागहरुको विषयमा बेलौरी नगरपालिकाले १२ असोजमा आफ्नो धारणा सार्वजनिक जेनजी चोकको विषयमा सर्वपक्षिय सहमति अनुसार हुने, करार कर्मचारीहरुको विषयमा कानुन प्रकृया बमोजिम राखिएको छ यो विषयमा यो भन्दा माथिको निकाय केही कमजोरी भएमा कार्वाही अगाडी वढाउने छ ।

सडकहरु मर्मतको चरणमा रहेको, सरसफाई निरन्तररुपमा भईरहेको, ढलनिकासको लागि ठेक्का प्रकृयामा गई निर्माण चरणमा रहेको, हाट बजार सञ्चालनको लागि चालु आर्थिक बर्षमा बजेट नै विनियोजन गरिसकेको र सार्वजनिक सम्पत्ती संरक्षणको लागि नगर भूमि ऐन ०८१ अनुसार हुने भनेर सार्वजनिक रुपमा धारणा सार्वजनिक गरिसक्दा पनि केही आन्दोलनकारीहरुले निरन्तर बेलौरी नगरपालिकाको कार्य सञ्चालनमा अवरोध हुने खालका गतिविधीहरु निरन्तर रुपमा गरिरहेको तथा समाजिक सञ्जालमा गर्ने गतिबिधीले समाजिक सद्भाव खलबलाग्ने काम भएको भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै बेलौरी नगरका प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीले अहिलेका जेनजी पुस्ताले उठान गरेका विषयमा पालिका गम्भिर भएर अघि बढ्ुने जनाएका छन ।

Previous Post

पोखराको लिचीबारी जग्गा प्रकरण : दुई पूर्वमन्त्रीसहित सात जनामाथि विशेष अदालतमा मुद्दा

Next Post

बेलौरीका काँग्रेस, एमाले, माओवादीले भन्यो, ‘जेनजीका नाममा पाटीका नेता कार्यकर्ता आन्दोलनमा छन ’

Next Post
बेलौरीका काँग्रेस, एमाले, माओवादीले भन्यो, ‘जेनजीका नाममा पाटीका नेता कार्यकर्ता आन्दोलनमा छन ’

बेलौरीका काँग्रेस, एमाले, माओवादीले भन्यो, ‘जेनजीका नाममा पाटीका नेता कार्यकर्ता आन्दोलनमा छन ’

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.