माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो

सार्थक ब्यूरो ।माइतीघर मण्डलामा अनुमति नलिई आन्दोलन गर्न पुगेका जेन जेड अभियन्ताहरूलाई प्रहरीले अघि बढ्न दिएको छैन। जेन जेडका अगुवा मिराज ढुंगानासहितको टोलीले आजदेखि माइतीघरमा आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो।
तर, प्रशासनबाट अनुमति नपाएपछि अघि बढ्न खोजेका ढुंगानासहितका जेन–जेड अभियन्ताहरूलाई प्रहरीले रोकेको हो। सो क्रममा धकेलाधकेलसमेत भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित