सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ पुष ११, शुक्रबार ८:०४
in Breaking (With Image), आर्थिक समाचार, समाचार
0
बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

जीवन थापा
नेपालगञ्ज ! बास नेपाल बर्दिया शाखाले हिजो मिति २०८२ पौष १० गतेबाट बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ ।
हुनेवाट नहुनेलाई उपहार, न्यानो बाँडौ मानवता जोगाऔं भन्ने मुल उद्धेश्यका साथ आज गुलरियाको राधाकृष्ण चौकमा एक कार्यक्रमका बिच उक्त कपडा बैंक शुभारुम्भ गरिएको हो।
चिसो मौसममा कोही पनि मानिस कपडा लगाउनबाट बञ्चित हुन नपरोश, साथै हामी सबैले सानो सानो सहयोगको साथ हातेमालो गरी अगाडी बढेपछि यो कठ्ङग्रीदो चिसो मौसममा बालबालिका देखि जेष्ठ नागरिकहरु सम्मालाई सहयोग पुग्ने उद्धेश्य बोकेर बास नेपाल बर्दिया शाखाका जुझारु युवाहरु मिलेर कपडा बैंक स्थापना गर्ने योजना अघि बढाए । हुनेले आर्थिक सहयोग तथा आर्थिक नहुनेहरु बाट कपडा संकलन गरेर आफ्नो अभियान लाई अगाडी बढाएका बास नेपाल बर्दिका शाखाका पदाधिकारीहरुले आज राधाकृष्ण चौकमा एक भब्य कार्यक्रमको आयोजना गरी उक्त कपडा बैंकको शुभारम्भ गरियो ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा बास नेपालका केन्द्रीय सचिव जोशिना थारु, केन्द्रीय सदस्य ईश्वर बिक, कायकारी निर्देशक नमस्कार शाह, पुर्ब केन्द्रीय सदस्य नैन सुनार, जन सम्पर्क अधिकृत माधव कार्की,प्रशासन सहायक मिना घर्तिमगरको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि खुमेश सुबेदीले रिबन काटेर कपडा बैंकको शुभारम्भ गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि सुबेदी बाट कपडा लिन आएका ब्यक्तिहरुलाई कपडा प्रदान गरिएको थियो । सो कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले आफ्नो मन्तब्य राख्दै यस महान कार्यको थालनि गरेकोमा शाखाका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । बिभिन्न पेशा ब्यवसायमा ब्यस्त हुँदा हुँदै पनि टिमको यो अग्रसरता सधैभरी रहिरहोश भन्दै कपडा बैकको स्थापना मात्र नभई यसलाई ब्यवस्थापन गर्न चुनौती रहेकोले त्यसतर्फ ध्यान दिन अनुरोध पनि गरे ।
त्यस्तै आफ्नो भनाई राख्दै बास नेपालका पुर्ब केन्द्रय सदस्य तथा गुलरिया नगरपालिकाको कार्यपालिका सदस्य नैन सुनारले शाखाले गरेका यी र यस्ता कार्यमा हामी सबैको समन्वय र सहकार्यको खाँचो हुने कुरा बताए ।
संकलन गरिएका कपडाहरु कपडा लिन आएका ब्यक्तिहरुलाई सोही अवसरमा बितरण गरिएको थियो ।
बास नेपाल बर्दिया शाखाका अध्यक्ष राम सुनाम को अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य बास बर्दिया शाखाका कोषाध्यक्ष राम भण्डारीले राखेका थिए । कार्यक्रम सञ्चालन बास नेपाल बर्दिया शाखाका सदस्य लक्ष्मण भण्डारीले गरेका थिए ।

Previous Post

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

Next Post

जुठो–सुतक संस्कार : किन, कसरी र कति दिन ?

Next Post

जुठो–सुतक संस्कार : किन, कसरी र कति दिन ?

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.