सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कञ्चनपुरका स्थानीय तहको बेरुजु १३ करोड ८३ लाख, अघिल्लो वर्षको तुलनामा उल्लेख्य कमी

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ जेष्ठ २१, बिहीबार ७:०९
in Breaking (With Image), आर्थिक समाचार, समाचार, सुदूरपश्चिम प्रदेश
0
कञ्चनपुरका स्थानीय तहको बेरुजु १३ करोड ८३ लाख, अघिल्लो वर्षको तुलनामा उल्लेख्य कमी

सार्थक व्युरो । कञ्चनपुर जिल्लाका नौवटा स्थानीय तहमा आर्थिक वर्ष २०८१/८२ मा १३ करोड ८३ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बेरुजु रकममा उल्लेख्य कमी आएको हो।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका स्थानीय तहहरूको कुल बेरुजु ४० करोड ६० लाख ७१ हजार रुपैयाँ रहेको थियो। यस वर्ष भने उक्त रकम घटेर १३ करोड रुपैयाँभन्दा केही बढीमा सीमित भएको छ।
जिल्लाका स्थानीय तहमध्ये लालझाँडी गाउँपालिकामा बेरुजुको प्रतिशत सबैभन्दा बढी देखिएको छ। १० अर्ब ३१ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकमको लेखापरीक्षण गर्दा दुई करोड १९ लाख ७४ हजार रुपैयाँ बेरुजु फेला परेको छ, जुन कुल परीक्षण रकमको २.१३ प्रतिशत हो।
भीमदत्त नगरपालिकामा चार अर्ब १९ करोड ७९ लाख रुपैयाँभन्दा बढीको लेखापरीक्षण हुँदा पाँच करोड ३९ लाख रुपैयाँ बेरुजु देखिएको छ। अघिल्लो वर्ष यहाँ १५ करोड रुपैयाँभन्दा बढी बेरुजु रहेको थियो। यद्यपि यस वर्ष बेरुजु रकममा उल्लेखनीय कमी आएको प्रतिवेदनले देखाएको छ।
बेदकोट नगरपालिकामा १८ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकमको परीक्षण गर्दा १६ करोड ५० लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन कुल रकमको ०.८७ प्रतिशत हो। नगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट ठूलो परिमाणमा अनुदान प्राप्त गरेको र आन्तरिक आम्दानी पनि उल्लेख्य रहेको प्रतिवेदनमा उल्लेख छ।
बेलौरी नगरपालिकाले बेरुजु नियन्त्रणमा उल्लेखनीय सुधार गरेको देखिएको छ। चालु वर्ष ६४ लाख ८० हजार रुपैयाँ बेरुजु देखिएको नगरपालिकामा अघिल्लो वर्ष भने ६ करोड ७३ लाख रुपैयाँभन्दा बढी बेरुजु रहेको थियो।
शुक्लाफाँटा नगरपालिकाको बेरुजु प्रतिशत जिल्लामै सबैभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ। यहाँ कुल परीक्षण रकमको ०.३६ प्रतिशत अर्थात् ६४ लाख ८० हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ। अघिल्लो वर्षको तुलनामा यस नगरपालिकाले पनि बेरुजु घटाउन सफलता हासिल गरेको छ।
दोधारा–चाँदनी नगरपालिकामा भने बेरुजु रकम बढेको देखिएको छ। चालु वर्ष आठ करोड आठ लाख रुपैयाँभन्दा बढी बेरुजु देखिँदा अघिल्लो वर्ष यो रकम तीन करोड ८४ लाख रुपैयाँ रहेको थियो।
त्यसैगरी बेलडाँडी गाउँपालिकामा ४६ लाख ७८ हजार रुपैयाँ तथा कृष्णपुर नगरपालिकामा एक करोड ४० लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको छ। यी दुवै स्थानीय तहले अघिल्लो वर्षको तुलनामा बेरुजु घटाएका छन्।
महालेखा परीक्षकको प्रतिवेदनले कञ्चनपुरका अधिकांश स्थानीय तहले आर्थिक अनुशासन सुधारतर्फ प्रगति गरेको संकेत गरेको भए पनि केही पालिकामा बेरुजु नियन्त्रण अझै चुनौतीपूर्ण रहेको देखाएको छ।

Previous Post

भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछानेको भेट

Next Post

वैदेशिक रोजगारीबाट फर्किएका विजय चौधरी राष्ट्रिय उत्कृष्ट कृषक सम्मानित

Next Post
वैदेशिक रोजगारीबाट फर्किएका विजय चौधरी राष्ट्रिय उत्कृष्ट कृषक सम्मानित

वैदेशिक रोजगारीबाट फर्किएका विजय चौधरी राष्ट्रिय उत्कृष्ट कृषक सम्मानित

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.