सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

माओवादीको किसान संगठनले भन्यो, ‘लालझाडीका किसान ठग्ने, एनजिओदेखि सबैमाथि कार्बाही गर्नुपर्छ’

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण २३, शुक्रबार ६:३५
in Breaking (With Image), आर्थिक समाचार, समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
माओवादीको किसान संगठनले भन्यो, ‘लालझाडीका किसान ठग्ने, एनजिओदेखि सबैमाथि कार्बाही गर्नुपर्छ’

नरेश राना

नेकपा माओवादी केन्द्र निकट किसान सगठनले लालझाडीका किसानमाथि भएको अन्याय छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ । माओवादी निकट अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी० जिल्ला कार्य समिति कञ्चनपुरले अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानमाथि भएको ठगि गिरोहमाथि कार्बाहीको माग अघि सारेको हो ।

नेपाल किसान महासंघ ९क्रान्तिकारी० जिल्ला कार्य समिति कञ्चनपुरले प्रेस नोट जारी गर्दै अनुदानमा कृषि समाग्री दिलाउँछु भन्दै किसानबाट अग्रीम रकम अशुल्ने गिरोह, सुरो नेपालदेखिका सहकारीमाथि छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

अखिल नेपाल किसान महासंघ९क्रान्तिकारी० जिल्ला कार्य समिति कञ्चनपुरका इन्चार्ज दशरत भण्डारीले किसानमाथि ठगि गर्ने अझैपनि बाहिरै भएकाले सुक्ष्म अनुसन्धान गरेर कार्बाहीको माग अघि सारेको छ ।

लालझाडी गाँउपालिकामा सहकारी मार्फत सुरो नेपाल एनजिओले ठगेकोे समाचार बाहिरिएको पछि सगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । लालझाडीका ३सय किसानलाई अनुदानमा कृषि समाग्री दिन्छु भन्दै ठग्ने सुरो नेपाल, त्यसका एजेण्ड, सहकारी अन्य व्यक्तिमाथि कानुनी कार्बाही गर्दै, किसानलाई कृषि समाग्री वा दिएको रकम ब्याज सहित फिर्ता गर्नुपर्ने संगठन सम्बन्धीत निकायसंग माग गरेको छ ।

साथै नेकपा माओवादी केन्द्र निकट किसान सगठनले देशभरका किसानका विद्यमान समस्यालाई सरकारले समाधानको साटो विचौलियादेखि ठुला व्यवसायी पोस्ने काम गरेको छ । किसानले समयमै मलखाद नपाउने समस्याबाट गुज्रिरहेको यो अवस्थामा किसानलाई सरकारले केही राहत दिनुको साटो किसानमाथि अन्याय किसान ठगिदा समेत सरकार गम्भिर नभएको हाम्रो संगठनको ठहर छ ।

उखु किसानलाई दिर्दै आएको अनुदान निरन्तरता र लालझाडीका किसानमाथि भएको अन्याय नरोके आन्दोलनको चेतावनी दिएको छ । सरकारले उखु किसानलाई प्रोत्साहन गरेर चिनी उत्पादन बृद्धि गर्दै विदेशामा निर्यातकोे साटो यस अघिका सरकारले दिदै आएको अनुदान कटौती गरेर किसानमाथि घोर अन्याय गरेकोप्रति संगठन घोर आपत्ति प्रकट गरेको छ । किसानलाई दिदै आएको अनुदान चालु आर्थिक बर्षमा पनि निरन्तर दिन र लालझाडीका ठगिएका किसानको न्यायका लागि जोडदार माग गरेको छ ।

किसानले आफुहरुकै पैशा लिएर सहकारीका केही मान्छे विदेश समेत सयर भएकाले सो माथि पनि छानबिन गर्नुपर्नेमा स्थानीले माग अघि सारेका छन । किसानले अन्याय भएको भन्दै बिहीबार दुवै सहकारीमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन ।

लालझाडीको अनमोल कृषि सहकारीले १ सय १० किसानबाट ४८ लाख, ४६ हजार बढि र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट १ करोड, ३२लाख बढि रकम संकलन गरेर सुरो नेपालमा बुझाएका थिए । सुरो नेपाल एनजिओले दुवै सहकारीबाट मोटो रकम संकलन गरेर समान नदिएपछी उनीहरु बिरुद्धमा सहकारीले प्रहरीमा मुद्दा दिएका थिए । चुरो नेपालकी अध्यक्ष शुशिला खडका९ओझा० सहित दुई कारागारमा छन, बाँकी किसान ठग्ने फरार भएपछि सबैको खोजिको माग अघि सारिएको छ ।

Previous Post

एनजिओ र सहकारीबाट लालझाडीका किसान ठगिदा तीनै सरकार चुपचाप

Next Post

काँग्रेस नेता गुरुङ्गले डिआईजीलाई भने, ‘लालझाडीका किसान ठग्ने गिरोह थाईल्याण्ड लुकेका छन’

Next Post
काँग्रेस नेता गुरुङ्गले डिआईजीलाई भने, ‘लालझाडीका किसान ठग्ने गिरोह थाईल्याण्ड लुकेका छन’

काँग्रेस नेता गुरुङ्गले डिआईजीलाई भने, ‘लालझाडीका किसान ठग्ने गिरोह थाईल्याण्ड लुकेका छन’

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.