सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

अब संविधानको अक्षरशः पालना हुने:राष्ट्रपति पौडेल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ आश्विन २, बिहीबार ११:२६
in Breaking (With Image), समाचार
0
अब संविधानको अक्षरशः पालना हुने:राष्ट्रपति पौडेल

सार्थक ब्यूरो ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति अघि प्रतिनिधि सभा विघटन नगर्ने अडान राखेको बताएका छन्। शीतल निवासमा १४ जना नागरिक अगुवासँगको भेटमा उनले संसद् विघटनको सन्दर्भमा आफूले लिएको निर्णय र संवैधानिक प्रक्रियाबारे जानकारी दिएका हुन्।
राष्ट्रपतिले तत्कालीन परिस्थितिमा केही संवैधानिक व्यवस्थामा अनिवार्य ढाँचामा फेरबदल गर्नु परेको स्वीकार गर्दै भनेका छन् कि अब संविधानको अक्षरशः पालना हुने सुनिश्चित गरिएको छ। उनले संसद् विघटन भन्दा पहिले प्रधानमन्त्री नियुक्ति हुने विषयमा आफ्नो स्पष्ट अडान रहेको पनि बताए।
“म शहीद हुन तयार छु, तर प्रधानमन्त्री नियुक्ति अघि प्रतिनिधि सभा विघटन हुँदैन,” राष्ट्रपति पौडेलले सुनाएका छन्। उनले आफ्नो अडानका कारण संसद् विघटन र प्रधानमन्त्री नियुक्ति क्रम मिलाइएको उल्लेख गरेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले संसद् विघटन पहिलो सर्त राखेपछि, प्रधानमन्त्री कार्कीले पनि नियुक्ति संसद् विघटन पछि हुने शर्त राखेकी थिइन्। तर राष्ट्रपति पौडेलको अडानअनुसार, पहिले प्रधानमन्त्री नियुक्ति र त्यसपछि संसद् विघटन गरिएको थियो।
बैठकमा नागरिक अगुवाहरूले संक्रमणकालीन सरकारले निर्वाचन समयमा असंवैधानिक गतिविधि नगर्नुपर्ने, प्रतिनिधि सभा विघटन भएमा राष्ट्रिय सभाको जिम्मेवार परिचालन सुनिश्चित गर्नुपर्ने जस्ता सुझाव पनि दिएका छन्। राष्ट्रपतिले यी सुझावहरूलाई ध्यानमा राखेर सरकारले संवैधानिक ढाँचामा काम गर्ने विश्वास व्यक्त गरेका छन्।

Previous Post

कार्की–मोदी फोनवार्ता : सौजन्यताको पर्खालभित्रको कूटनीतिक सन्देश

Next Post

लालझाडीमा भ्रष्टाचार बढ्यो, अख्तियारले हेरेन, भन्दै जेनजी एक्सनमा अनियमितता गर्ने जनप्रतिनिधी, कर्मचारीले राजिनामा देउ

Next Post
लालझाडीमा भ्रष्टाचार बढ्यो, अख्तियारले हेरेन, भन्दै जेनजी एक्सनमा अनियमितता गर्ने जनप्रतिनिधी, कर्मचारीले राजिनामा देउ

लालझाडीमा भ्रष्टाचार बढ्यो, अख्तियारले हेरेन, भन्दै जेनजी एक्सनमा अनियमितता गर्ने जनप्रतिनिधी, कर्मचारीले राजिनामा देउ

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.