सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

धनगढीमा सुरु भयो सन्ध्याकालीन धनगढी उत्सव–२०८३

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ जेष्ठ २२, शुक्रबार ५:१४
in Breaking (With Image), आर्थिक समाचार, समाचार, सुदूरपश्चिम प्रदेश
0
धनगढीमा सुरु भयो सन्ध्याकालीन धनगढी उत्सव–२०८३

सार्थक व्युरो । धनगढीमा बिहीबारदेखि सन्ध्याकालीन धनगढी उत्सव–२०८३ सुरु भएको छ। स्थानीय कला, संस्कृति तथा प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक ले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाठकले यस्ता मेला तथा उत्सवहरूले स्थानीय कला, संस्कृतिको संरक्षणसँगै नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने बताए। धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि राष्ट्र बैंक चोकसम्मको क्षेत्रमा सञ्चालन गरिएको उत्सवको उद्घाटन कार्यक्रममा आयोजक प्रभात इभेन्ट एण्ड मिडिया प्रालिका अध्यक्ष प्रकाश छेडालको अध्यक्षता रहेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। उद्घाटन अवसरमा विभिन्न विद्यालयका विद्यार्थी तथा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले दर्शकको ध्यान आकर्षित गरेको थियो।
आयोजकका अनुसार उत्सव आगामी असार ११ गतेसम्म सञ्चालन हुनेछ। गर्मी मौसमलाई मध्यनजर गर्दै कार्यक्रम हरेक दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गरिने जनाइएको छ।
उत्सवस्थलमा करिब ३० वटा व्यापारिक स्टल, मनोरञ्जनात्मक मेला तथा विभिन्न सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ। उत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
विद्यार्थीका लागि २० रुपैयाँ र अन्य सर्वसाधारणका लागि ३० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। उत्सवका संयोजक तथा कार्यक्रम सञ्चालक गुणाकर पनेरुले स्थानीय भाषा, कला, संस्कृति तथा सिर्जनात्मक क्षमताको विकास र प्रवर्द्धनमा उत्सवले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रममा सह–सञ्चालन रेखा धानुकले गरेकी थिइन्।

Previous Post

बाँदर आतङ्क र उजाडिँदै गएको ग्रामीण कृषि

Next Post

कारागारबाट भागेका दुई कैदी नौ महिनापछि प्रहरी नियन्त्रणमा

Next Post
कारागारबाट भागेका दुई कैदी नौ महिनापछि प्रहरी नियन्त्रणमा

कारागारबाट भागेका दुई कैदी नौ महिनापछि प्रहरी नियन्त्रणमा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.