आर्थिक समाचार

मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन

सार्थक ब्यूरो । कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ । यहाँका सात स्थानीय तहले १८७ जना...

Read more

गोदावरी टेम्पो प्रकरणमा सहमति, पीडितलाई ५ लाख रुपैयाँ राहत उपलब्ध गराइने

सार्थक ब्यूरो । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा वन कर्मचारीले टेम्पोलाई भीरबाट खसालेको घटनासम्बन्धी विवाद अन्ततः आपसी सहमतिमार्फत समाधान भएको छ।...

Read more

युरोपेली संघको सहयोगमा सुदूरपश्चिममा सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्र प्रवर्द्धन परियोजना सुरु

सार्थक ब्यूरो । महिला, दलित, आदिवासी जनजाति तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका युवाको सहभागिता बढाउँदै सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रलाई...

Read more

बजेटमा सुधार नभए सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेकोचेतावनी

सार्थक ब्यूरो । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै...

Read more

दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण १२ प्रतिशत सम्पन्न

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी पूर्वाधार आयोजनामध्ये एक मानिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्यले गति लिँदै गएको छ। निर्माण...

Read more

प्राथमिकता सही, तर कार्यान्वयन नै सफलता–असफलताको कसी

सार्थक डेस्क। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।...

Read more

चुरे गाउँपालिकाद्वारा भैँसी र बाख्रापालक किसानलाई अनुदान, एकल महिलालाई बाख्रा वितरण

सार्थक ब्यूरो । कैलालीको चुरे गाउँपालिका ले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले व्यावसायिक रूपमा भैँसी तथा बाख्रा पालन गर्दै आएका...

Read more

एक वर्षमै सम्पन्न भयो कर्णालीमाथिको झोलुङ्गे पुल, कैलाली–बर्दिया आवतजावत सहज

सार्थक ब्यूरो । कैलाली र बर्दियालाई जोड्ने दौलतपुरघाटस्थित कर्णाली नदीमाथिको झोलुङ्गे पुल निर्धारित समयभन्दा निकै अगावै निर्माण सम्पन्न भएको छ।...

Read more

कञ्चनपुरका स्थानीय तहमा इन्धन खर्चमा अनियमितता, सात करोडभन्दा बढी खर्च

सार्थक ब्यूरो । कञ्चनपुर जिल्लाका स्थानीय तहहरूले इन्धन खर्चमा अपेक्षित मितव्ययिता नअपनाएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक...

Read more

भारतीय नीतिका कारण चिया उद्योग प्रभावित, सरकारको भूमिका माथि संसद्मा प्रश्न

सार्थक ब्यूरो । नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण चिया उद्योग संकटमा परेको भन्दै संसद्मा पुनः सरकारको ध्यानाकर्षण गराइएको छ।...

Read more
Page 5 of 32 1 … 4 5 6 … 32

भर्खरै प्रकाशित