सुदूरपश्चिम प्रदेश

कञ्चनपुर कारागार प्रकरणमा छानबिन समिति गठन

सार्थक ब्यूरो । कञ्चनपुर कारागारमा देखिएको विवाद र भ्रष्टाचारसम्बन्धी आरोपबारे अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। जिल्ला...

Read more

कञ्चनपुर कारागारमा ऐनविपरीत चौकीदार र नाइके नियुक्ति भएको विषयमा छानबिन हुने

सार्थक डेस्क। कञ्चनपुर कारागारमा कानुनको व्यवस्था विपरीत चौकीदार, नाइके तथा सहनाइके तोकिएको तथ्य सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले यस विषयमा...

Read more

सडक पूर्वाधार विस्तारसँगै लालझाडी दुर्गमताबाट मुक्त हुँदै

सार्थक डेस्क।कञ्चनपुर जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको उल्लेखनीय विकाससँगै क्रमशः सहज आवतजावतको क्षेत्रमा...

Read more

बाजुरामा भुवा–भस्सो पर्वको चहलपहल बढ्यो

सार्थक डेस्क।बाजुरामा परम्परागत भुवा–भस्सो पर्व सुरु भएसँगै गाउँबस्तीमा विशेष चहलपहल देखिन थालेको छ। पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट...

Read more

प्रदेश सरकारकै नीतिले पर्यटन व्यवसाय थलिएको आरोप

सार्थक डेस्क।पर्यटन तथा पर्यापर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि सुदूरपश्चिम प्रदेशमा सरकारी नीतिकै कारण पर्यटन व्यवसाय अघि बढ्न नसकेको सरोकारवालाले बताएका...

Read more

बैतडीमा मिनि ट्रक र कार ठोक्किए, चार जना घाइते

सार्थक डेस्क।बैतडीमा आज बिहान मिनि ट्रक र कार एकआपसमा ठोक्किँदा चार जना यात्रु घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत पाटन...

Read more

चिसोले कठ्याङ्ग्रिँदै आरक्ष विस्थापित

सार्थक डेस्क।जाडो बढ्दै जाँदा कञ्चनपुरका आरक्ष विस्थापितहरूको पीडा झनै बढेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा...

Read more

कञ्चनपुर कारागारमा झडपले खोलेको प्रशासनिक मिलेमतो

सार्थक डेस्क।कञ्चनपुर कारागार शुक्रबार दिउँसो भएको झडपपछि गम्भीर प्रश्नको केन्द्रमा पुगेको छ । कैदीबन्दीबीच भएको भनिएको झडप वास्तवमा कारागारभित्र लामो...

Read more

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको पूर्वतयारी पूरा

सार्थक ब्यूरो ।नेपालमै सबैभन्दा सानो क्षेत्रफलमा बढी बाघ रहेको सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी पूरा गरिएको छ।...

Read more

सार्थक ब्यूरो ।कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताले सवारी साधनको गति परीक्षण थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी...

Read more
Page 34 of 94 1 … 33 34 35 … 94

भर्खरै प्रकाशित