सार्थक अनलाईन

सार्थक अनलाईन

क्षतिको मुचुल्कासँगै शासन पुनःस्थापनाको चुनौती

क्षतिको मुचुल्कासँगै शासन पुनःस्थापनाको चुनौती

सार्थक डेस्क।सुदूरपश्चिम प्रदेशको प्रशासनिक राजधानी धनगढीसहित कैलाली र कञ्चनपुरमा भदौ २४ गते भएको भीषण आन्दोलनपश्चात् हाल प्रहरीद्वारा क्षतिको मुचुल्का संकलन...

सिंहदरबार छिर्नुअघि अस्पतालमा घाइते भेट्न पुगे मन्त्री घिसिङ

सिंहदरबार छिर्नुअघि अस्पतालमा घाइते भेट्न पुगे मन्त्री घिसिङ

सार्थक ब्यूरो ।नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गर्नु अघि फरक मार्ग हुँदै...

नयाँ मन्त्रीहरूको पदभार  : अर्थ र गृहको पहिलो निर्णय जनमुखी

नयाँ मन्त्रीहरूको पदभार  : अर्थ र गृहको पहिलो निर्णय जनमुखी

सार्थक ब्यूरो । जेनजी आन्दोलनपछिको संवेदनशील राजनीतिक वातावरणबीच प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रिपरिषद गठन गरेकी छिन्। राष्ट्रपति शीतलनिवासमा आज आयोजित...

एमाले विधान महाधिवेशनः भित्र ओलीको मन्तव्य, बाहिर भण्डारीको पत्र

असन्तोषको विस्फोट र पुनर्निर्माणको चुनौती

सार्थक डेस्क।सुदूरपश्चिम प्रदेश हाल जेनजी आन्दोलनको उग्र रूपका कारण गम्भीर संकटको चपेटामा परेको छ। हाल सार्वजनिक गरिएको विवरणअनुसार आन्दोलनका क्रममा...

जेनजी आन्दोलनमा सुदूरपश्चिमको व्यापक भौतिक क्षति

जेनजी आन्दोलनमा सुदूरपश्चिमको व्यापक भौतिक क्षति

सार्थक ब्यूरो ।सुदूरपश्चिममा जेनजी समूहले सञ्चालन गरेको आन्दोलनको क्रममा देखिएको उग्रता र त्यसले निम्त्याएको भौतिक विनाश अब गम्भीर चिन्ताको विषय...

जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु 

जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु 

सार्थक ब्यूरो ।जेनजी आन्दोलनले नेपालको सामाजिक–राजनीतिक धरातललाई हल्लाइरहेको बेला मुख्यसचिव एकनारायण अर्यालले दिएको ताजा तथ्यांक अत्यन्तै गम्भीर छ। उनका अनुसार...

युवाको भरोसा र प्रधानमन्त्रीको ऐतिहासिक जिम्मेवारी

युवाको भरोसा र प्रधानमन्त्रीको ऐतिहासिक जिम्मेवारी

सार्थक डेस्क।प्रधानमन्त्रीलाई हालै युवाहरूले दिएको विश्वास केवल व्यक्तिगत सम्मान मात्र होइन, समग्र पुस्ताको आकांक्षा र भविष्यप्रति आशाको प्रतीक हो। विगतमा...

परिवर्तनका लागि आन्दोलन र सुधार: काँग्रेसले आत्मसुधारबाटै पुनर्जागरण गर्नुपर्छ

परिवर्तनका लागि आन्दोलन र सुधार: काँग्रेसले आत्मसुधारबाटै पुनर्जागरण गर्नुपर्छ

लझ्मी भट्टराई, नेपाली कांग्रेस जिल्ला समिती सदस्य, दैलेख इतिहासले प्रमाणित गरिसकेको छ — परिवर्तन बिना प्रगति सम्भव हुँदैन, र परिवर्तनका...

आगजनी र तोडफोड,जनआन्दोलनको आवरणमा षड्यन्त्रको संकेत:प्रधानमन्त्री कार्की

आगजनी र तोडफोड,जनआन्दोलनको आवरणमा षड्यन्त्रको संकेत:प्रधानमन्त्री कार्की

सार्थक ब्यूरो। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण समारोहमा जेन जेड आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडलाई ‘सुनियोजित षड्यन्त्र’ जस्तो देखिएको...

बैतडीमा जेन्जीको नाममा नगरपालिकाको एक्स्काभेटरमा आगजनी

बैतडीमा जेन्जीको नाममा नगरपालिकाको एक्स्काभेटरमा आगजनी

सार्थक ब्यूरो । जेन्जीको नाममा बैतडीको पुर्चौडी नगरपालिकाको एक्स्काभेटरमा आगजनी गरिएको छ। भदौ २६ गते राति एक्स्काभेटरमा आगजनी गरिएको नगरपालिकाले...

Page 100 of 248 1 … 99 100 101 … 248

भर्खरै प्रकाशित