सार्थक अनलाईन

सार्थक अनलाईन

प्रतिनिधिसभा निर्वाचन आउन ३३ दिन बाँकी, आचारसंहिता कार्यान्वयनमा आयोगको सक्रियता

प्रतिनिधिसभा निर्वाचन आउन ३३ दिन बाँकी, आचारसंहिता कार्यान्वयनमा आयोगको सक्रियता

सार्थक ब्यूरो।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग निर्वाचन आचारसंहिता पालना गराउन थप सक्रिय बनेको छ...

जागिरमा सीमित हुँदै राजनीति

दलालको निर्देशनमा चलिरहेको राजनीति

सार्थक डेस्क।नेपाल फेरि चुनावी चक्रमा फस्दैछ । तर यो चुनाव लोकतान्त्रिक उत्सवभन्दा बढी एक प्रकारको पूर्वनिर्धारित नाटक जस्तो देखिन थालेको...

स्लो इन्टरनेटमै पनि सहज चल्ने ‘नेपा : एप’ सार्वजनिक

स्लो इन्टरनेटमै पनि सहज चल्ने ‘नेपा : एप’ सार्वजनिक

सार्थक ब्यूरो। नेपाली प्रयोगकर्ताको आवश्यकता र डिजिटल व्यवहारलाई ध्यानमा राखेर विकास गरिएको ‘नेपा : एप’ सार्वजनिक गरिएको छ। डिजिटल क्षेत्रमा...

विचार, निष्ठा र जनसेवाको राजनीति : चन्द्र बहादुर गुरुङको समावेशी बाटो

विचार, निष्ठा र जनसेवाको राजनीति : चन्द्र बहादुर गुरुङको समावेशी बाटो

प्रदिपकुमार राना र पहिचान मिडिया चन्द्र बहादुर गुरुङ नेपाली राजनीतिक क्षेत्रका सचेत र कर्मशील व्यक्तित्वमध्ये पर्छन्, जसले समावेशी समाजवादको विचारलाई...

फागुन २१ को निर्वाचनलाई ‘उपस्थिति जनाउने अवसर’का रूपमा लिँदै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय

फागुन २१ को निर्वाचनलाई ‘उपस्थिति जनाउने अवसर’का रूपमा लिँदै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय

सार्थक ब्यूरो ।लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई आफ्नै संख्यात्मक उपस्थिति देखाउने महत्वपूर्ण अवसरका रूपमा...

सांस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाईने

सांस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाईने

सार्थक ब्यूरो । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल ९ल्ऋक्ष्ँँ० को सातौँ संस्करण आयोजना...

आधुनिक प्रभावले ओझेलमा पर्दै राना थारू समुदायको डोली–चन्डोल संस्कार

आधुनिक प्रभावले ओझेलमा पर्दै राना थारू समुदायको डोली–चन्डोल संस्कार

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायमा विवाह संस्कारका क्रममा प्रयोग हुँदै आएको...

नागुमा मतदान बहिष्कारको निर्णय : लोकतन्त्रप्रतिको असन्तुष्टि कि राज्यको असफलता ?

नागुमा मतदान बहिष्कारको निर्णय : लोकतन्त्रप्रतिको असन्तुष्टि कि राज्यको असफलता ?

सार्थक ब्यूरो ।दार्चुलाको नौगाड गाउँपालिकाभित्र पर्ने अति दुर्गम बस्ती नागुमा मतदाताले प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने निर्णय गर्नु केवल स्थानीय असन्तुष्टिको...

शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जली सभा सम्पन्न

शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जली सभा सम्पन्न

सार्थक ब्यूरो ।शहीद दिवसको अवसरमा आज बिहान प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। देशमा...

कुहिरो र वर्षाले दैनिकी अस्तव्यस्त, उडान सेवा प्रभावित

कुहिरो र वर्षाले दैनिकी अस्तव्यस्त, उडान सेवा प्रभावित

सार्थक ब्यूरो । उपत्यकासहित देशका विभिन्न भू–भागमा बुधबार बिहानदेखि बाक्लो कुहिरो र बादल छाएको छ, जसका कारण सर्वसाधारणको दैनिकी प्रभावित...

Page 50 of 247 1 … 49 50 51 … 247

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

नागरिक विवेकको मत

 सक्षम नेतृत्व छानौं

नारा होइन उत्पादन गर्