समाचार

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न :मानव अधिकार आयोगको अपिल

सार्थक ब्यूरो। देशभर भइरहेका राजनीतिक गतिविधि र प्रदर्शनका बीच राष्ट्रिय मानव अधिकार आयोगले सरकार र सबै सरोकारवालालाई शान्ति, सुरक्षा र...

Read more

जेन–जी आन्दोलनमा नक्कली खाताको हेरफेर

सार्थक ब्यूरो।नेपालको हालैको इतिहासमा भदौ २३ र २४ गते भएको “जेन–जी आन्दोलन” एक युगान्तकारी क्षणका रूपमा चिनियो। हजारौं युवाहरू सडकमा...

Read more

सिंहदरबार जल्यो, दमकल सुतिरह्यो

सार्थक डेस्क।सिंहदरबार नेपालको राजनीतिक तथा प्रशासनिक शक्ति केन्द्र। यहीँबाट मुलुकको शासन सञ्चालन हुन्छ, यहीँबाट राष्ट्रका नीतिहरू तय हुन्छन्। तर भदौ...

Read more

सुदूरपश्चिममा बुधबारदेखि मौसम स्थिर, किसानलाई राहतको अपेक्षा

सार्थक ब्यूरो। लगातार तीन दिनदेखिको वर्षापछि सुदूरपश्चिम प्रदेशमा बुधबारदेखि मौसम क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।मनसुन...

Read more

निर्वाचन आयोगद्वारा निर्वाचन गर्ने कार्यतालिका स्वीकृत

सार्थक ब्यूरो। निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन गर्ने कार्यक्रम स्वीकृत गरेको छ। सोमबार बसेको आयोगको...

Read more

सुदूरपश्चिम कारागारबाट भागेका पाँच सय कैदीबन्दी अझै फरार

सार्थक ब्यूरो। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारबाट भागेका करिब पाँच सय कैदीबन्दी अझै फरार छन्।...

Read more

जेनजी समूहका अख्तियार प्रमुख राईमाथि तीन आरोप

सार्थक ब्यूरो।अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईमाथि जेनजी समूहले तीन प्रकरणमा आरोप लगाउँदै राजीनामा माग गरेको छ। मंगलबार...

Read more

जेनजी आन्दोलनपछि सुदूरपश्चिम प्रदेश सभा बैठक सञ्चालन अनिश्चित

सार्थक ब्यूरो। जेनजी आन्दोलनको क्रममा प्रदेश सभा भवनमा भएको आगजनी र तोडफोडले सुदूरपश्चिम प्रदेश सभा बैठक सञ्चालन अनिश्चित भएको छ।...

Read more

विपद् न्यूनीकरण परिषद् बैठक: खोज, उद्धार र राहत वितरणमा समन्वित पहल अघि बढाउने निर्णय

सार्थक ब्यूरो। विपद् न्यूनीकरण परिषद्को १९औँ बैठकले प्राकृतिक विपद्का समयमा बेपत्ता भएका व्यक्तिको खोज र उद्धारमा निरन्तरता दिने निर्णय गरेको...

Read more

भ्रष्ट कर्मचारी तन्त्रको अन्त्य बिना सुसासन सम्भव छैन

सार्थक डेस्क । नेपालको राज्य संयन्त्रको मेरुदण्डका रूपमा रहेको कर्मचारी तन्त्र अहिले रोगग्रस्त बनेको छ। जसको उपचार बिना सुसासन, विकास...

Read more
Page 84 of 232 1 … 83 84 85 … 232

भर्खरै प्रकाशित